Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विश्वासको मतमा तटस्थ बस्नुपर्ने मत जसपामा बलियो बन्दै

काठमाडौं । जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीका सन्दर्भमा दुई धारमा विभाजित देखिएको छ । वैशाख २७ गते विश्वासको मतको लागि मत विभाजन हुँदा जसपा कुन कित्तामा उभिन्छ अन्योल छ ।तर, अहिले जसपाभित्र विश्वासको मतमा तटस्थ बस्नुपर्छ भन्ने मत बलियो बन्न थालेको छ ।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित हुँदा मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीले समर्थन गरेका थिए । संघीय समाजवादी त सरकारमै सहभागी भएको थियो, अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा । स्वास्थ्य मन्त्रालय सम्हालिरहेका यादव स्वास्थ्य मन्त्रीकै हैसियतमा दक्षिणी छिमेकी भारतमा रहँदा एकाएक प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरिदिएपछि समाजवादी सरकारबाट बाहिरिएको थियो ।

राष्ट्रिय जनता पार्टीले भने बाहिरै रहेर सरकारलाई समर्थन दिएको थियो । सरकारलाई समर्थन गरे बापत टिकापुर घटनामा मुछिएपछि थुनामा रहेका राजपा सांसद रेशम चौधरीलाई शपथ ग्रहण गराउन ओली सहमत भएका थिए ।तर, पछि यी दुई दल राजपा र समाजवादी दलबिच एकीकरण भएर जनता समाजवादी पार्टी बन्यो । प्रधानमन्त्री ओली संविधान संशोधनमा अनुदार रहेको निष्कर्षपछि सरकारलाई दिएको समर्थन जसपाले फिर्ता लियो ।

अहिले जसपाभित्र पुनः पूर्व राजपा र समाजवादी अलग अलग कित्तामा देखिएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा ओलीलाई समर्थन गर्न सकिने मुडमा अध्यक्ष महन्थ ठाकुर देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव त्यसको विपक्षमा देखिन्छन् ।जसपाको ठाकुर समुहमै अहिले ओलीलाई मत दिन नसकिने बरु तटस्थ बस्नुपर्ने मत बलियो बन्न थालेको छ । मधेस आन्दोलनका क्रममा लागेका सयौंको मुद्दा सरकारले केही साताअघि फिर्ता लिएको थियो ।]मुद्दा फिर्ता लिएसँगै अध्यक्ष ठाकुर र राजेन्द्र महतो ओलीप्रति सकारात्मक रहेको ठानिएको थियो ।

भण्डारी आफूले पार्टीका दुई समुहले गरेको भनिएको हस्ताक्षर आफुले कतै नगरेको भन्दै पार्टी एक ढिक्का नै रहेको बताउनुहुन्छ । पार्टीले विधिसम्मत रुपमा एकढिक्का भएर निर्णय गर्ने उहाँको दाबी छ ।
जसपाभित्र ओलीको प्रष्ट पक्षमा उभिनुपर्छ भन्ने ठाकुर र विपक्षमा उभिनुपर्छ भन्ने यादवको बिचमा तटस्थ बस्ने मध्यविन्दु खोज्न अहिले जसपाभित्र गृहकार्य जारी रहेको छ ।महतो, भण्डारीसहित दोस्रो तहका नेताहरु ओलीको पक्षमा मतदान गर्न नसकिने निष्कर्षमा देखिएपछि ओलीको पक्षमा उभिन ठाकुरलाई सहज नहुने देखिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh