काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको बताइएको छ । आज बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले केहि नयाँ कदम चाल्ने आशंका गरिएको हो ।
संसदबाट विश्वासको मत नपाउने अवस्था रहेकाले शनिबारको बैठकमा ओलीले संसद विघटन गर्ने या वैशाख २७ गते निर्धारित संसद अधिवेशन पर धकल्ने केहि कसम छालने आशंका गरिएको छ ।


















