Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

९ कम्पनी परे कालोसूचीमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई २ चिनियाँ कम्पनीले धोका दिएका छन् । कबोलअनुसारको काम नगरेपछि दुवै चिनियाँ कम्पनी कालोसूचीमा परेका छन् । सिनोस्टिल इक्विपमेन्ट एण्ड इन्जिनियरिङ को–लिमिटेड र स्यानडोङ जावोई स्टिल टावर कम्पनी लिमिटेड जिम्मेवारी पूरा नगरेपछि कालोसूचीमा परेका हुन् । यी दुई कम्पनी क्रमशः लिऊ हुई र गाओ हाईफू स्वामित्वका हुन् ।

सिनोस्टिल र स्यानडोङलाई प्राधिकरणको सिफारिसमा ०७८ वैशाख २२ गतेको निर्णयअनुसार २ वर्ष कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । त्यसैगरी अन्य नौ निर्माण कम्पनी पनि सरकारको कालोसूचीमा परेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा निर्माण तथा सप्लायर्स कम्पनीलाई १ देखि ३ वर्ष कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा दफा १ अनुसार निर्माण तथा आपूर्तिकर्तालाई कालोसूचीमा समेटिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कार्यालयले भौतिक विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सर्लाही, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, रामेछाप र संखुवासभाको सिफारिसमा क्रमशः शिवराम कन्स्ट्रक्सन प्रालि, राम्चे सिद्ध निर्माण सेवा प्रालि र बेलका कन्स्ट्रक्सन प्रालिलाई ३, २ र १ वर्ष कालोसूचीमा राखेको छ । पशु सेवा विभाग केन्द्रीय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरको कबुलअनुसारको काम नगरेपछि पारश शर्मा स्वामित्वको कोशिकी इन्फोसिस इन्टरनेशनललाई १ वर्ष कालोसूचीमा राख्ने निर्णय गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा दुई चिनियाँ कम्पनी पनि कालोसूचीमा समेटिएका छन् । सिनोस्टिल इक्विपमेन्ट एण्ड इन्जिनियरिङ को–लिमिटेड र स्यानडोङ जावोई स्टिल टावर कम्पनी लिमिटेड जिम्मेवारी पूरा नगरेपछि कालोसूचीमा परेका हुन् । लिऊ हुई र गाओ हाईफू स्वामित्वको यी दुई कम्पनीलाई ०७८ वैशाख २२ गतेको निर्णयअनुसार २ वर्ष कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।

त्यसैगरी, स्थानीय पूर्वाधार विकास, सस्पेन्सन वृज डिभिजन, पुल्चोकको सिफारिसमा अधिकारी निर्माण सेवा, जलस्रोत तथा सिंचाइ विकास डिभिजन, भनिमण्डलको सिफारिसमा श्यामबाबु÷ओम मित्र जेभी, ललितपुर र अर्जुनधारा नगरपालिका, झापाको सिफारिसमा कार्की सप्लायर्स भद्रपुर ब्ल्याक लिस्टमा परेको छ ।त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरासँगको सम्झौताअनुरूप काम नगरेपछि बराह गोबर ग्यास तथा नवीकरणीय ऊर्जा प्रालि, काठमाडौं १ वर्ष कालोसूचीमा परेको छ ।

अब यी कुनै पनि कम्पनीले कालोसूचीमा समेटिएको अवधिमा सरकारी निकायमा निर्माण तथा सप्लाईको काम गर्न पाउने छैनन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh