Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विश्वासको प्रस्तावमा प्रत्येक सांसदले दस्तखतसहित मत विभाजन गर्नुपर्ने

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएको वैशाख २७ गतेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रत्येक सांसदले दस्तखतसहित आफ्नो मत विभाजित गर्नुपर्ने भएको छ ।विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सांसदको विश्वास छ भन्ने प्रमाणित गर्न विश्वासको मतका लागि प्रस्ताव राख्ने भएकोले संबैधानिक प्रावधानअनुसार प्रत्येक सांसदले दस्तखतसहित नै आफ्नो मत विभाजित गर्नुपर्ने भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत लिन लाग्नुभएको हो । सो उपधारा (१) मा प्रधानमन्त्रीेले कुनै पनि बेला आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्न सक्ने ब्यवस्था छ ।

प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री पदबाट मुक्त हुने संवैधानिक प्रावधान छ ।

धारा १०० को उपधारा (३) मा उल्लेख छ–‘पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ ।’

हुन त संविधानको ब्यवस्थाबमोजिम प्रधानमन्त्रीले विश्वासको मतको लागि गत चैत २३ गतेभित्र प्रतिनिधिसभामा प्रस्ताव पेश गर्नुपर्ने थियो तर उहाँले त्यसो नगरेको कानूनविद्हरूले बताएका छन् ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि प्रधानमन्त्री ओलीले गत चैत २३ गतेभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने ंसंवैधानिक व्यवस्था भएपनि उहाँले त्यसो नगरेर संविधानको उल्लंघन गर्नुभएको बताउनुभयो ।

संविधानको धारा १०० को उपधारामा (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने अनिवार्य व्यवस्था छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएको विषयलाई गैरकानूनी भएको आदेश गरेको थियो । कानूनविद् पौडेलले समयावधि कटेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नु भनेको उहाँमा केही न केही दुरासययुक्त भावना रहेको हुनसक्ने टिप्पणी गर्नुभयो । लुम्बिनी प्रदेशमा भएको घटना संघीय सरकारमा पनि दोहरिन सक्ने कानूनविद्को भनाई रहेको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव लिने सम्बन्धमा सबैभन्दा पहिला प्रतिनिधिसभाका महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई सूचना दिनुपर्नेछ । त्यस्तो सूचना प्राप्त भएपछि महासचिव वा सचिवले त्यसको जानकारी सभामुखलाई दिनुपर्ने र सभामुखले त्यस्तो प्रस्ताव राख्न प्रतिनिधिसभाको बैठक बस्ने दिन र समय तोक्नुपर्ने नियमावलीमा उल्लेख छ ।

नियमावलीमा सभामुखले तोकेकोमा दिनमा प्रधानमन्त्रीले प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।बैठकमा आएका प्रश्नको उत्तर प्रधानमन्त्रीले र प्रधानमन्त्री कारणबस उपस्थित हुन नसकेमा प्रधानमन्त्रीद्वारा अधिकृत कुनै मन्त्रीले दिनुपर्ने नियमावलीमा व्यवस्था छ ।

प्रधानमन्त्री वा निजद्वारा अधिकृत मन्त्रीले जवाफ दिएपछि सभामुखले प्रधानमन्त्रीमाथि विश्वास छ वा छैन भनी प्रस्ताव राख्नुपर्ने नियमावलीमा व्यवस्था छ । सो प्रस्तावको पक्षमा बहुमत भएमा प्रधानमन्त्री रहिरहने र विपक्षमा बहुमत भएमा प्रधानमन्त्रीले पद छोड्नुपर्ने व्यवस्था छ । (नेपाल समाचारपत्र दैनिकबाट)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh