Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पुरस्कारका लागि सोह्र पत्रकार छनौट


काठमाडौं । केही वर्षदेखि सरकारले वितरण गर्न थालेको २ लाख राशिको वरिष्ठ पत्रकार र १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार गत वर्ष कोरोना महामारीका कारण वितरण हुन सकेन ।

विगत वर्षजस्तै यसपटक पनि कोरोना महामारीको चपेटामा मुलुक छ । महामारी नियन्त्रण निम्ति उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन लगाइएको छ । यद्यपि, यसपटक भने दुई वर्षकै एकमुष्ट १६ पत्रकारलाई २०७८ वैशाख २४ गते यी दुवै शीर्षकका पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।

यी दुई पुरस्कार वितरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सचिव हरि बस्यालको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो ।

जसमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष गोविन्द आचार्य र वरिष्ठ पत्रकार तीर्थ कोइराला, सहसचिव शोभाकान्त पौडेल, सञ्चार मन्त्रीका सञ्चार विज्ञ राजेन्द्र मानन्धर र उपसचिव संगीता ओझालगायतलाई सदस्य तोकिएको थियो । समितिले सबै वाद र विचार बोक्ने पत्रकार समेटेर पुरस्कृत गर्ने पात्रबारे टुंगो लगाएको छ ।

श्रोतका अनुसार, २०७६ सालको वरिष्ठ पत्रकार पुरस्कार हर्ष सुब्बा र अग्नि शिखाको नामबाट परिचित स्वर्गीय पत्रकार शुकदेव नेपाललाई मरोणपरान्त प्रदान गरिने भएको छ । वर्ष २०७७ का लागि भने रघु मैनाली र शार्दुल भट्टराईको नाम छनौट भएको छ । वरिष्ठ पत्रकार पुरस्कारको राशि जनही रु.२ लाख रहेकोछ । जनही १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्न १२ पत्रकार छानिएका छन् ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्रमान बुढा (उजिर मगर), मात्रिका पौडेल, संगीता खड्का, शेषराज दाहाल, हेमन्त विके र शीतल शाहलाई पुरस्कृत गर्ने टुंगो लागेको छ । वर्ष २०७७ का लागि भने दिलीप थापा मगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई पुरस्कृत गर्न समितिले सिफारिस गरेको छ ।समितिले पुरस्कारका लागि छनौट गरेको नाम मन्त्रालयलाई बुझाएको छ ।

समितिकै सिफारिसका आधारमा सञ्चार मन्त्रालयले १६ पत्रकार पुरस्कृत गर्ने मन्त्रीस्तरीय निर्णय लिएको बताइएको छ । सञ्चार मन्त्रालयले सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीकै हातबाट पुरस्कार बाँड्ने योजना बनाएको थियो । तर देशमा चलेको महामारी र निषेधाज्ञाका कारण राष्ट्रपति विद्यादेवी भण्डारीकै हातबाट पुरस्कार वितरण कार्यक्रम नहुने भएको छ ।

पुरस्कार वितरण को बाट वितरण गर्ने भन्ने टुंगो लाग्न भने बाँकी नै छ । तर पुरस्कार भने निषेधाज्ञाबीच स्वास्थ्य मापदण्ड पालना गरेर वितरण गर्ने तयारी गरिएको श्रोत बताउछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh