Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सचिव चौधरीकी करामत,दूई छोरामा एकको सिफारिस

बैशाख । कर्मचारीको लापरवाहीले सेवाग्राही दुःख पाउँछन् । त्यसैको शिकार भएका छन् सप्तरीको सुरुँगा नगरपालिका ८ की मानकी भण्डारी ।
२०७३ माघ ३ गते साविक मलहनमा १ की सचिव सुनितादेवी चौधरीले देवीलाल भण्डारीको एक मात्र छोरा हो भनी सरजमिन मुचुल्का गरिदिइन् । जहाँ देवीलाल भण्डारीका बेचन भण्डारी र जगररनाथी भण्डारीगरी दूई छोरा छन् ।

देवीलाल भण्डारीको नाममा रहेको मोही जग्गा एकल पास गराउँनको निम्ति बेचन भण्डारीले आर्थिक प्रलोभन दिएर सचिव चौधरीसँग यस्तो मुचुल्का गराएको दावी छ । मुचुल्कामा स्थानीय श्रीलाल साह, कृष्णकुमार साह, महिनारायण चौधरी, बच्चालाल चौधरीसहितको हस्ताक्षर रहेको छ । देवीलालका दुवै छोराले जग्गा धनी विजय सिँह राजपुतको २ विघा जोत्दै आएका थिए । यता, एकल छोरी हुँ भने बेचन भण्डारीले नक्कली मुचुल्का गराएर १ विघा जग्गा आफ्नो नाममा लिखित गराएको छ । जसमा ४ कठ्ठा जग्गा विक्री समेत गरिसकेको छ । देवीलालकी बुहारी मानकीदेवी यस्तो घटना जानकारी पाएलगतै न्यायको लागि अदालत जाने तयारी गरेको छ । आफ्नो हक नपाएको भन्दै मानकीले सुरुँगा ८ का वडाध्यक्ष इन्द्रदेव चौधरीसँग अदालत प्रक्रिया पुर्याउँन आवश्यक सिफारिस माग गर्न गएका थिए । तर, वडाध्यक्ष चौधरीले सिफारिस नगरिदिएको मानकीदेवीको गुनासो छ । वडाध्यक्ष चौधरीले ‘देवीलालको दूई छोरा हो भनी सिफारिस त गरिदिएकै छु ।’ ‘अरु के गरिदिने ? उल्टो प्रश्न गर्छन् ।

तमासुइयाँमा बालदेखि बृद्ध महिलालाई निर्घात कुटपिट, प्रहरी मौन
नवसंग्राम दैनिक
लहान, १४ बैशाख । सिरहाको नवराजपुर गाउँपालिका भगवतीपुर तमासुइयाँमा बैशाख ९ गते बालदेखि बृद्ध महिलालाई कुटपिट गरेको छ ।
कुटपिट गरी घाईते भएका महिलाहरुले न्यायको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । महेशवारी प्रहरीले घटनाप्रति चासो नलिएपछि पीडितहरु बैशाख ११ गते लहान प्रहरीमा उजुरी दिएका छन् ।
गाउँब्लकको जग्गा विवादमा छिमेकीले ४ बर्षीय प्रिन्सकुमार यादव, ६८ बर्षीया मुनरी यादव, ४५ बर्षीया फेकनीकुमारी यादव ,३५ बर्षीया विनिताकुमारी यादव र ३० बर्षीया घुरनीदेवी यादवलाई निर्घात कुटपिट गरी बेहोश पारे । कुटाईबाट पीडित विनिता यादव दूई दिनदेखि बेहोस रहेका थिए । घाईतेहरुलाई उपचार भइरहेको छ ।
रामवृक्ष यादवका हजुर बुवा जनक यादवका नाममा रहेको घर जग्गामा छिमेकी महतोपक्षले जबरजस्ती घर निर्माण गर्न लाग्दा यादवपक्षले रोक्न जाँदा कुटपिट गरिएको हो ।
पीडितपक्षले छिमेकी पवन महतो, चन्दन महतो, भुटाई महतो, नथुनी महतो, फुदिया महतो, महेन्द्र महतो, इन्द्र महतो र उदगार महतोविरुद्ध लहान प्रहरीमा उजुरी दिएका छन् ।
महतोपक्षले महिला र नबालकलाई कुटपिट गरी बेहोस बनाउँदा पनि प्रहरीले चासो नलिएको भन्दै पीडितहरु पत्रकार खोज्दै गुनासो पोख्न रेडियो सौगात पुगेका थिए ।

शिक्षक सरुवाविरोध लहानमा नागरिक समाजसँगै आन्दोलनमा जाने, मेयर मुनीको हैकमता बढियो
नवसंग्राम दैनिक
लहान, १४ बैशाख । लहान नगरपालिकाका मेयर मुनी साहले शिक्षक सरुवा गरेर आफ्नो हैकमताको प्रदर्शन गरेको छ ।
पटक पटक लहानक्षेत्रका शिक्षकलाई व्यक्तिगत रिसिवी र आफ्ना गोजीका शिक्षकलाई प्रअ बनाउँन मेयर साहले शिक्षक सरुवा गर्दै आएको छ ।
लहान नगरपालिकाले शिक्षकको सरुवा कानून बिपरीत गरेको भन्दै शिक्षक संघसंगठनले मेयर साहको विरोधमा आन्दोलनमा उत्रिने चेतना दिएका छन् ।
नेपाल शिक्षक संघका अध्यक्ष अरविन्दकुमार दास, नराशि संगठनकी उपाध्यक्ष मिना कार्की, एकीकृत अनेशि संघका प्रतिनिधि नेपाली साह र संघीय समाजवादी शिक्षक फोरम लहानका उपाध्यक्ष ओमप्रकाश महतोका हस्ताक्षरमा जारी विज्ञप्तीले शिक्षक सरुवाको विरुद्ध आन्दोलनमा उत्रिने उल्लेख छ ।

शिक्षकका पेसागत सुरक्षा र बिकासका लागि काम गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन ,पालिका स्तरीय समिति लहान लगायतका संस्थाले लहान नगरपालिकाले शिक्षा ऐन २०२८ तथा नियमावली बिपरीत सरुवा गरेको भन्दै आइतवार जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापन–पत्र समेत शिक्षकहरुले बुझाएका छन् । उता, प्रशासनद्वारा प्रतिबेदन माग शिक्षकको ज्ञापनपत्र बुझ्दै सिरहा प्रशासनले ,सरुवामा के भएको हो ? सो सम्वन्धमा बुझी प्रतिवेदन पेस गर्न शिक्षा विकास तथा समन्वय इकाइ ,सिरहालाइ परिपत्र गरेको छ । लहान नगरपालिकाले पहिलो चरणमा १३ दोस्रो चरणमा ७० तेस्रो चरणमा ५ जना राहत शिक्षक चौथो चरणमा २७ जना र पांचौ चरणमा १७ जना गरि १ सय ३२ जना शिक्षकको सरुवा शिक्षा ऐन बिपरित रहे न रहेको बुझी प्रतिबेदन पेस गर्न परिपत्र गरेको हो ।
कानून बिपरितका शिक्षक सरुवा नसच्याए आफुहरु आन्दोलनमा जाने चेतावनी शिक्षकका नेताहरुले दिएका छन् । यसैबीच, नागरिक समाजकातर्फबाट पत्रकार दिनेश्वर गुप्ताले लहानका शिक्षकलाई सरुवाको कुनै आवश्यकता छैन । विद्यालय व्यवस्थापन गरी गुणस्तर शिक्षाको लागि पहल गर्न लहान नगरपालिकाका मेयर मुनी साहको काम हो भन्दै गुप्ताले शिक्षक सरुवा गरेर विद्यार्थीको जीवनसँग खेलवाड नगर्न चेतावनी दिएका छन् ।

गुप्ताले लहानका मेयर साहले निर्माण विकासदेखि शिक्षक सरुवा बढुवामा जुन अनियमिता गरिरहेको छ त्यसको विरोधमा आफु खुलेर आन्दोलनमा अग्रसर रहने बताएका छन् । शिक्षक आन्दोलनलाई नागरिक समाजसँग जोड्दै पत्रकार गुप्ताले मेयर मुनी साहको हैकम प्रवृति अब चल्दैन, शिक्षकहरुसँग हामी नागरिक समाज मेयर साह विरोध सडक तताउँनुपर्छ उनले बताए । शिक्षकहरुले ७ दिन भित्र सरुवा बदर नगरे आफुहरु चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh