सप्तरी । सशस्त्र प्रहरी बलले तस्करीका सामान बरामद गरेको छ। सप्तरी स्थित सशस्त्र प्रहरी बलको गणका डिएसपी श्याममणि ढकालको नेतृत्वमा गएको तीन जनाको टाेलीले उक्त सामान सहित तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ।
वरामद सामान झण्डै पाँच लाख बराबरको भएको डिएसपी ढकालले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !