काठमाडौं । तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूह परित्याग गरि ओली समूहको एमालेमै फर्किएका शेरबहादुर तामाङले एमालेको केन्द्रीय कार्यालय सचिवको जिम्मेवार पाएका छन् ।
शुक्रबार बालुवाटारमा एमालेको महाधिवेशन कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङलाई कार्यालय सचिवको जिम्मेवारी प्रदान गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !