Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओली एमालेको खेलकुद महासंघ कि पीएहरुको क्लव ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली निकट एमालेनिकट खेलकुद महासंघ युवासंघका पूर्वअध्यक्ष रमेश पौडेलको अध्यक्षतामा गठन भएको छ । मंगलबार (बैशाख ७) गठित महासंघ स्वकीय सचिव(पीए)हरुको क्लव जस्तै भएको छ । सबैदलाई पद दिएर माधव नेपाल समूहमा जान नदिने नीति अन्तर्गत खेलकुद महासंघमा पनि ४४ सदस्यीय जम्बो पदाधिकारीको ब्यवस्था गरिएको छ । पदाधिकारीको संख्या तय भए पनि कस कसलाई राख्ने भन्ने टुंगो बिहीबारसम्म पनि लाग्न सकेको छैन ।

बरिष्ठ उपाध्यक्षमा परशुराम बस्नेतलाई राखिएको छ । युवासंघ र पार्टीमा महेश बस्नेतले ढिम्किन नदिएपछि बस्नेतलाई खेलकुद महासंघमा उपाध्यक्षमा थान्को लगाइएको छ । खेलकुद महासंघका पदाधिकारी आधिजसो त ओली एमालेका सांसद र मन्त्रीका पीएहरु छन् । पीएका अलावा विभिन्न काण्डमा मुछिएकाहरुलाई पनि ओली एमालेले खेलकुद महासंघमा राखेको छ ।

प्रधानमन्त्री केपी ओलीका पीए दीपेन्द्र दाहाललाई उपाध्यक्ष बनाइएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलका पीए प्रभातविक्रम कटवाल पनि उपाध्यक्ष भएका छन् । पूर्वसांसद विचारी यादवका पीए रामकिशोर यादवलाई सचिवमा राखिएको छ । राष्ट्रियसभाका सांसद रामचन्द्र राईका पीए दीपक न्यौपाने सचिव भएका छन् ।

उपाध्यक्ष १२ जना छन् । युनिटी ठगी प्रकरणमा मुछिएका र चितवन मेडिकल कलेजका संचालक डा हरिशचन्द्र न्यौपानेलाई अपहरण गर्न उनकै घरमा पुगेपछि पक्राउ परेका सुवास श्रेष्ठ ‘तक्ले’लाई उपाध्यक्ष बनाइएको छ । युनिटी नामक नेटवर्किङ ब्यापारमा लागेर सयौंलाई ठगेका सुवास श्रेष्ठले युनिटी पार्टी नै गठन गरेका थिए ।

उनी यसअघि वामदेव गौतम गृहमन्त्री हुँदा सरुवा बढुवा गरिदिन्छु भन्दै धेरैको पैसा खाएको भनी बदनाम भएका थिए । खेलकुद परिषदका बोर्ड सदस्य मेघराज पौडेललाई महासचिव बनाइएको छ । उनी पुरुषोत्तम पौडेल अध्यक्ष रहेको महासंघमा सदस्य मात्र थिए । उपमहासचिव ६ जना बनाइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh