Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हैदरावादकाे पहिलाे जित, पञ्जाब पराजित

काठमाडौं । पञ्जाव किंग्सलाई पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा पहिलो जित हात पारेकाे छ । बुधबार भएको खेलमा हैदराबादले पञ्जाबलाई ९ विकेटले पराजित गरेकाे हाे ।

पञ्जाबले दिएकाे १ सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८.४ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेकाे हाे । उसको जितमा जोनी बेयरस्ट्रोले अविजित ६३, डेविड वार्नरले ३ र केन विलियम्स १६ रनमा अविजित रहे । पञ्जाबका फाबियन एलनले एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९. ४ ओभरमन सबै विकेट गुमाएर १ सय २० रन बनायो । पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले २२/२२, क्रिस गेलले १५, मोइसेस हेनरिक्सले १४ र दीपक होडा १३ रन बनाए ।
पन्जाबलाई अलआउट गर्न हैदरावादका खलिल अहमदले ३ र अभिषेक शर्माले २ विकेट लिए ।

लगातार ३ हारपछि पहिलाे जित हात पारेकाे हैदरावाद २ अंक जाेड्दै पाँचाै स्थानमा उक्लेकाे छ । समान अंक रहेकाे पञ्जाव अंक तालिकाको पुछारमा छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

चोरको प्रतिकार गर्दा सिरहामा ज्येष्ठ नागरिक यादवको हत्या, दुई जना पक्राउ
क्राइम रिपोर्ट

चोरको प्रतिकार गर्दा सिरहामा ज्येष्ठ नागरिक यादवको हत्या, दुई जना पक्राउ

10 months पहिले
कैलाली कारागारमा अब ३ महिनामै सुरक्षाकर्मीको सरुवा !
क्राइम रिपोर्ट

कैलाली कारागारमा अब ३ महिनामै सुरक्षाकर्मीको सरुवा !

11 months पहिले
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्य सूची
खेलकुद

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्य सूची

11 months पहिले
प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा जाहेरी, संगठित अपराध र मानव बेचविखन कसुरमा अनुसन्धान माग
क्राइम रिपोर्ट

प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा जाहेरी, संगठित अपराध र मानव बेचविखन कसुरमा अनुसन्धान माग

11 months पहिले
नाइजेरियामा अपहरणकारीले फिरौती लिएपछि गरे ३८ बन्धकको हत्या
क्राइम रिपोर्ट

नाइजेरियामा अपहरणकारीले फिरौती लिएपछि गरे ३८ बन्धकको हत्या

11 months पहिले
पूर्वप्रधानमन्त्री नेपाललाइ वारेस राख्ने सुविधा दिन अदालतले गर्‍यो अस्वीकार
क्राइम रिपोर्ट

पूर्वप्रधानमन्त्री नेपाललाइ वारेस राख्ने सुविधा दिन अदालतले गर्‍यो अस्वीकार

11 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh