Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महाठग नटवरलाल : जसले राष्ट्रपतिको किर्ते हस्ताक्षर गरी ताजमहल बेच्यो


नयाँदिल्ली । नटवरलाल भन्ने नाम प्रायः जनजिब्रोमा प्रचलित नाम नै हो । उक्त व्यक्तिको बारेमा धेरैलाई थाहा नहोला तर हामीकहाँ पनि कोही ठग वा फटाहालाई उपमा दिनुपरेमा नटवरलाल नै भन्ने गरिन्छ । नटवरलाल वास्तवमा भारतको एक महाठगको नाम हो । उसले आफ्नो जिवनमा यतिधेरै चोरी तथा जालसाजी गर्‍यो कि आजपनि उसको नाम ठगी तथा चोरीको प्रतीक बनेको छ ।

प्रकृतिले हरेक मानिसलाई एक न एक प्रतिभा र क्षमता दिएको हुन्छ । त्यस्तै चोरी, ठगी र जालसाजीमा अद्भूत क्षमता भएको मानिस थियो नटवरलाल । उसको जन्म सन् १९१२ मा बिहारको सिवान जिल्लामा भएको हो ।

चोरी तथा जालसाजी गर्नका लागि नटवरलालले आफ्ना विभिन्न नामहरु राखेको थियो । उसको वास्तविक नाम चाहीँ मिथिलेस कुमार श्रीवास्तव थियो । उसका ५० भन्दा धेरै नाम थिए भनिन्छ । तिनै नक्कली नामहरुको सहयोगमा ऊ अनेकन ठगी धन्दा चलाउँथ्यो ।

नटवरलालले एक हजार भारुबाट चोरीको सुरुवात गरेका थिए । ऊ किर्ते हस्ताक्षर गर्नमा माहिर थियो । कुनैपनि व्यक्तिको हस्ताक्षर हुबहु नक्कल गर्ने क्षमता उसमा थियो । बैंकमा नक्कली हस्ताक्षर गरेर एकजना छिमेकीको खाताबाट उसले त्यो १ हजार भारु निकालेको थियो ।

पढाइ-लेखाई सकेपछि नटवरलाल वकिल बन्यो । उसलाई वकिल पेसा मन परेन । त्यसपछि उसले जालसाजी र ठगीको बाटो समात्यो ।उसले कैयौँ मानिसको लाखौँ रुपियाँ ठगेको छ । किर्ते हस्ताक्षरमा मात्र होइन फरार हुनमा पनि ऊ पारङ्गत थियो । पुलिसले पक्राउ गरेपछि पुलिस चौकीबाटै पनि ऊ कैयौँ पटक फरार भएको थियो ।

अलिअलि अंग्रेजी पनि बोल्ने र निकै रसिलो कुरा गर्ने नटवरलालसँग कुराकानी गर्दा जो पनि प्रभावित हुन्थ्यो । आफ्ना तिनै गफबाट उसले मानिसहरुलाई झुक्याउँथ्यो । उसले कैयन् ठूला व्यापारीलाई ठगेको थियो ।व्यक्तिहरुलाई ठग्ने कुरा त सामान्य भयो । नटवरलालले भारतको ताज महल तथा लाल किल्ला र राष्ट्रपति भवन समेत बेचिदिएका थिए ।

तत्कालीन भारतीय राष्ट्रपतिको किर्ते हस्ताक्षर गरेर उसले ती भवन तथा स्मारकहरु विदेशी नागरिकहरुलाई बिक्रि गरेको थियो ।चोरी, ठगी, जालसाजी लगायतका अभियोगमा नटवरलालमाथि भारतका विभिन्न ८ राज्यमा गरी १ सय भन्दा धेरै मुद्दा चलेका थिए । ७०, ८० र ९० को दशकमा नटवरलालको नाम पूरै भारतमा चर्चित थियो । सयौँ चोरी तथा ठगीको अभियोगमा नटवरलालले १ सय ११ वर्षको जेल सजायँ पाएका थिए । तर जेलसजायँ पाएता पनि ऊ फरार भयो ।

सन् २००४ मा अन्तिम पटक नटवरलालको नाम सुनियो । नटवरलालले आफुलाई वारेसनामा दिएको भनी एकजना वकिलले सार्वजनिक रुपमा बताएपछि नयाँ पुस्ताले पनि नटवरलालको नाम सुन्ने मौका पायो त्यो बखत ।

तर नटवरलालको मृत्यु कहिले र कसरी भयो ? भन्ने बारेमा अहिलेसम्म स्पष्ट भएको छैन । कतिपय मानिसहरु सन् २००९ मा उसको मृत्यु भएको बताउँछन् । नटवरलालका परिवारजनले भने सन् १९९६ मै उसको मृत्यु भएको बताएका छन् ।एजेन्सीको सहयोगमा

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
यस्तो छ भारतको गुजरातमा भाँचिएको पुलको कहानी
जनप्रभाबन्युज विशेष

यस्तो छ भारतको गुजरातमा भाँचिएको पुलको कहानी

4 years पहिले
भारतको गुजरातमा झोलुङ्गे पुल भत्किंदा ७५ भन्दा बढीको मृत्यु
जनप्रभाबन्युज विशेष

भारतको गुजरातमा झोलुङ्गे पुल भत्किंदा ७५ भन्दा बढीको मृत्यु

4 years पहिले
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन उच्च तहका ४ जनाले लिए अवकाश
अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन उच्च तहका ४ जनाले लिए अवकाश

4 years पहिले
भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर
जनप्रभाबन्युज विशेष

भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर

4 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh