Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गृहकै मिलेमतोमा अध्यागमनमा सेटिङ

काठमाडौं । गृह मन्त्रालयकै मिलेमतो अध्यागमन सेटिङ सुरु भएको छ । कतिसम्म भने नक्कली पासपोर्टधारीलाई समेत उन्मुक्ति दिन थालिएको छ । आर्थिक चलखेलका आधारमा दुई बंगलादेशी व्यापारीलाई हालै अध्यागमन विभागले उन्मुक्ति दिएको छ । क्यानाडाको नक्कली पासपोर्टमा क्यानाडा जान लागेका बंगलादेशी नागरिक मोहम्मद बम्लु मिहा र राहुल करिमलाई मुद्दा नचलाई बंगलादेश पठाइएको हो । यसमा अध्यागमन विभागमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ । विभागका तत्कालिन महानिर्देशक रमेक कुमार केसी र मुद्दा शाखाका कर्मचारीको मिलमेतोमा उनीहरुलाई उन्मुक्ति दिइएको हो ।

चैतको पहिलो साता उनीहरु नेपालबाट कतार हुँदै क्यानाडा जान लागेका थिए । नेपालको अध्यागमनले उनीहरुको नक्कली पासपोर्ट पहिचान नै गरेन । कतार पुगेपछि पासपोर्ट जफत गरी नेपाल फकाईदिएको थियो । जुन घटनाले नेपालकै अध्यागमनको चेकिङ प्रणालीमाथि नै प्रश्न उठेको छ ।

त्यसरी फकाईपछि पनि मुद्दा नचलाई सामान्य धरौटी तोकेर निष्काशन गरिएको छ । उनीहरुलाई मुद्दा चलाएको भए एक महिनासम्म थुनामा बस्नुपर्दथ्यो । त्यहीकारण उनीहरुले मुद्दा नचलाई पैसा बुझाएर उनीहरु बंगलादेश गएका हुन् । उनीहरुले जरिवाना २५ हजार बुझाएको र घुस भने लाखौं बुझाएको अध्यागमन स्रोत बताउँछ ।

नेपालको अध्यागमनमा पटक पटक बदमासी हुँदै आएको छ । लकडाउन खुलेलगत्तै सेटिङका आधारमा १० हजार भन्दा धेरै भिजिट भिसामा यूएई लगायत देश गएका थिए । त्यसमा संलग्न गौलोचन सैंजु लगायतलाई कारबाही भएन । सोही गिरोहमा संलग्न सुशील बैद्यलाई हालै बढुवा गरेर विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख बनाइएको छ ।

उनी प्रमुख भएपछि भिजिट भिसामा खाडी देश पठाउने गिरोह उत्साहित भएको छ । गृहसचिव महेश्वर न्यौपानेलाई आफ्ना केही विश्वासपात्र कर्मचारीमार्फत विमानस्थलमा सेटिङ मिलाइरहेको स्रोत बताउँछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh