सिरहा । मधेस आन्दोलनका सहासी, निडर योद्धा कृष्ण बहादुर यादवको निधन भएको छ ।
सिरहाको लहानबाट मधेस आन्दोलन उत्कर्षमा पुर्याउन उनको ठूलो योगदान रहेको थियो ।
आन्दोलन सफल भएर तात्कालिन मधेसी जनअधिकार फोरम सत्तामा पटक पटक पुगे । तर जिबनमा पदको लोभमा नपरी निष्ठा र इमानदारी साथ राजनीति र समाज सेवामा लाग्दै आएका यादवको निधन भएको छ । उनी मधेश आन्दोलनका जिवित हिरो थिए ।
हार्दिक श्रद्धाञ्जली ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !