Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हत्या गर्ने गिरोह कपिलवस्तु प्रहरीको नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुमा तान्त्रिक विधिका लागि हातको औँला बिक्री हुने भन्दै महिलाको हत्या गर्ने गिरोह पकाउ परेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरस्थित माइतीघरमा विगत १३ वर्षदेखि बस्दै आएकी ४२ वर्षीया सरजहाँ दर्जीको हत्या गरी हातका औँलाहरु तान्त्रिक विधिको लागि भन्दै बजारमा बिक्री गर्न बजार पुर्याउने गिरोह पकाउ गरेको प्रहरीले जनाएको छ ।

उक्त गिरोहले यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा दर्जीको हत्या गरेर हातका औँलाहरू काटी विभिन्न स्थानमा विक्रीका लागि सप्लाइ गरेको प्रहरीको भनाइ । पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने ३९ वर्षीय अव्दुल कलाम मुसलमान, ४५ वर्षीय बेलाल अहमद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस–२ हाल मध्यविन्दु नगरपालिका–७ का खेम बहादुर मल्ल रहेको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बेतिया नदीमा बोरामा महिलाको शव भेटिएको थियो । स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानपछि शव ४२ वर्षीय सरजहाँ दर्जीको थियो । शवको प्रकृति हेर्दा हत्या गरेर बोरा हालेको प्रहरीले शुरु मै पत्ता लगायो । त्यसमा पनि अझै हातका औँला नै काटिएपछि प्रहरीले अनुसन्धान गम्भीर रुपमा गर्न थाल्यो ।

अनेक कोणबाट अनुसन्धान गर्दा एकपछि अर्को गर्दै हत्याका रहस्य खुल्दै गए ।प्रहरीका अनुसार गत वर्षको चैत १२ गते राति दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी भेट्न बोलाए । त्यसपछि उनीहरुले कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ हर्दिहवाबाट दर्जीलाई फकाएर बेतिया नदी छेउको चउरमा लगेर केहीबेर गफ–गाफ गरे ।पछि उनीहरुले दर्जीको घाँटी थिचेर हत्या गरे । हत्यापछि उनीहरुले दुवै हातका औँलाहरू काटेर लाशलाई बोरामा राखी पानीमाथी लाश नतैरीयोस भनि सोही बोरा भित्र ४ वटा ढुंगासमेत राखेर फाले ।

त्यसपछि कृष्ण कुर्मीमार्फत् २ वटा औँला रामहरक यादवलाई र २ वटा औँला कर्णबहादुर सुनारलाई बिक्री गर्नका लागि दिए । त्यस्तै रामहरक यादवले पनि कृष्ण कुर्मीबाट २ वटा औँला लिइ बिक्री प्रयोजनको लागि लिए । प्रहरीले कुर्मीले दिएका औँलाहरु ६७ वर्षीय कर्णबहादुर सुनारले २ वटा औँला बिक्री प्रयोजनको लागी खेमबहादुर मल्ललाई दिएको समेत फेला पारेको छ ।

उनीहरुले हातका औँलाहरु लाखौँ रुपैयाँमा बिक्री हुने बताएका छन् । प्रहरीले एकपछि अर्को गर्दै सबै व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले सबैलाई जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान शुरु गरिएको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh