Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन नेकपा माओवादी केन्द्रको आग्रह

सिरहा । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) जिल्ला कमिटीले नगरमा दिनानुदिन भईरहेको हत्या, लुटपाट, डकैती जस्ता आपराधिक घटनाहरु प्रति गम्भीर हुँदै प्रहरी प्रशासन प्रति खेद ब्यक्त गरेका छन ।

माओवादी केन्द्रका नगर कमिटीले एक प्रेस बिज्ञप्ती जारी गर्दै शृङ्खलाबद्ध रुपमा भइरहेको घटनाहरू प्रति चिन्ता ब्यक्त गरेका छन ।

माओवादी केन्द्रका जिल्ला सदस्य विजय कुमार गुप्ता, हेमन्त यादव, गणेश चौधरी, देवनारायण महतो, गमकलाल चौधरी र नगर कमिटीका कार्यवाहक अध्यक्ष खडक नारायण चौधरीले यस्ता आपराधिक घटनाको निन्दा गर्दै संयुक्त रुपमा प्रेस बिज्ञप्ती निकालेको छ ।

बिज्ञप्तीमा उल्लेख छ ‘ प्रशासनले आम जनमानसको शान्ति सुरक्षाको ब्यवस्था राम्रो रहेको दाबी गरिरहेको बेला लाहान नगर् क्षेत्रका विभिन्न भागमा पछिल्लो केहि दिन देखि भईरहेको आपराधिक घटनाले सर्वसाधारण त्रसित बन्दै गएकोले हामी गम्भीर भएका छौ र ब्यवसायी लगायत आम जनमानस आतंकित र त्रसित बनेको मा स्थानीय प्रहरी प्रशासन प्रति खेद ब्यक्त गर्दछौं ।’

नेकपा केन्द्रले विभिन्न घटना क्रमबद्ध रुपमा राख्दै यस्ता गतिविधिको घोर भत्सर्ना गरेका छन । चैत २३ गते राति लाहान २ मा विन्देश्वर यादवको घरमा सुनचाँदी गरगहना लुटपाट गरी ६/७ जनाको समूहले घरमुलीलाई घाइते बनाएको थियो । चैत २९ गते राति लाहान २३ स्थित गाढामा सुनचाँदी पसल संचालक प्रदिप विश्वकर्माको पसलमा लुटपाट गरि उनको हत्या गरिएको थियो । त्यसैगरी चैत ३० गते साझ लाहान ७ स्थित महालक्ष्मी ज्वेलर्सका संचालक राजेश शारडाको घरमा उनका बुवा वृद्ध भागिरथ शारडा र आमालाई निर्घात कुटपिट गरि करोडौं को गहना लिई उनकै कार लिई लुटेरा समुह फरार भएका थिए ।

यी सबै घटनाले गर्दा लाहान बासी त्रसित बनेको भन्दै माओवादी केन्द्रले भय रहित वातावरण निर्माण गर्न प्रशासन समक्ष अपिल गरेका छन । केन्द्रको अनुसार भय रहित वातावरणमा पेशा ब्यवसाय र जिवनयापन गर्ने सम्पूर्ण नागरिकको अधिकार हो तर लाहान नगरको प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिन नसकेर आफ्नो दायित्वबाट विमुख भएको देखिन्छ।

बिज्ञप्ती मार्फत केन्द्रले सरकार र प्रहरी प्रशासनको मुख्य दायित्व सुरक्षा भएको हुँदा तत्काल चुस्त दुरुस्त शान्ति सुरक्षाको ब्यवस्था गरी नगरवासीलाई भयरहित वातावरणमा बस्ने र पेशा ब्यवसाय गर्ने वातावरण बनाउन स्थानीय प्रशासन संग माग गरेका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh