-
रोहित कुमार मण्डल
लहान। सप्तरीको सुरुङ्गा नगर पालिका –४ मधुपट्टि बिरनगरमा आयोजित मेयर भलिबल कप प्रतियोगितामा सुरुङ्गा नगरपालिका –५ कुशहा फाइनल चरणको खेलमा विजयी भएका छन् ।
प्रगतिशिल यूवा क्लब मधुपट्टि बिरनगरको आयोजनामा “राष्ट्रियको लागि खेलकुद ,स्वास्थको लागि खेलकुद” भन्ने मुल नाराका साथ चैत्र २२ गते देखि सुरु भएको मेयर भलिबल कप प्रतियोगितामा सुरुङ्गा नगर पालिका – ५ कुशहाले सुरुङ्गा नगरपालिका –९ टिकुलियाँलाई १७– १९ , २५– २२, १९–१७ सोझो सेटले पराजित गर्दै विजयी हात पारेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !