Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पत्रकार महासंघ सिरहा शाखाका नवनिर्वाचित पदाधिकारीहरुले सप्तरीमा पाए भव्य स्वागत

बिरेन्द्र प्रसाद नेपाल / यस्तो चुनाव ईतिहासकै पहिलो पल्ट भएको हो । पत्रकार महासंघको चुनाव केन्द, प्रदेश र जिल्ला गरी तिनै तहमा एकै दिन एकै पल्ट भएको छ । पत्रकार महासंघ सिरहा शाखाको मतपत्र काउन्टीङ्ग पहिलो चरणमा भएकोले चुनावकै दिन रिजल्ट सार्वजनिक भए लगतै बलान बिहुल गाउँपालिको अध्यक्षः दयानन्द गोईतले फोनमार्फत बिजय टिमलाई सम्मन र स्वागतका लागि निम्तो दिएका थिए ।

गोईतले एक कार्यक्रम गरी बनैताको टिमलाई चिया नस्ता खुवाई स्वातग गरेको छ । उपस्थित भएका पदाधिकारीहरुलाई मायाको चिनो र खाधाओढाएर पत्रकार महासंघ शाखाका निर्वतमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पद हासिल गरेका मनोज बनैता त्यस्तै कोषअध्यक्षः बिरेन्द्र प्रसाद नेपाल, सचिवः राजेन्द्र महतो, सदस्य बिरेन्द्र यादव बिरु, पत्रकार रोहित मण्डल र रासिन्द्र यादव लाई सम्मा गरी बधाई दिएको छ ।

दयानन्द गोईतले भने चुनाव भनेको हारजितको खेल हो त्यसैले कुनै पक्षलाई हार्नु स्वभाविकै भएकोले वलानबिहुल गाउँपालिकाले कुनै पनि पत्रकारहरुका लागि मान सम्मानका लागि तत्पर रहने छ । सप्तरी र सिरहा विच बेटीरोटीको सम्वन्ध भएकोले सप्तरीको पत्रकार आफनो कार्य क्षेत्र लहान वनाए पनि कुनै नौलो ठाउँमा रहेको अनुभव नभएको बताए । सो कार्यक्रममा मन्तव्यमा बनैताले भने नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको सिरहा शाखाको निर्वाचन समितिका मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो । ८४ जना सदस्य मध्ये ८३ जनाले मतदान गर्नु भएको छ । सिरहा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा मनोज बनैता ४५ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी हिरालाल चौधरीले ३८ मत ल्याएका छन् ।

उपाध्यक्षमा गणेशप्रसाद साह ४३ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी जिबछ यादव उदासी ३९ मत ल्याएका हुन् । महिला उपाध्यक्षमा रिकुकुमारी दास ४२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी यमुना खनालले ३६ मत ल्याएको निर्वाचन समितले जनाएको छ। त्यसैगरी सचिवमा शिबदयाल यादव ४२ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्दी शम्भु यादवले ३९ मत ल्याएर हार व्यहोरेका छन् । त्यस्तै सहसचिवमा राजेन्द्र महतो ४५ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राम भरोषि महतोले ३७ मत ल्याएका छन् । सहसचिव समावेशीमा दुर्गा परियारले ५२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी आशिष कुमार विश्वकर्माले ३१ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा वीरेन्द्रप्रसाद नेपालले ४३ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी एलिना हिमांग चौधरीले ३९ मत ल्याएका छन् ।

यसैगरी खुल्ला सदस्यहरुमा दिनेश कुमार दास ४६ ,विरेन्द्र यादव ४७ ,हरि भक्त लामा ५० ,श्री नारायण यादव ४८ मत प्राप्त गरि विजय भएका छन् भने समावेसी सदस्य तर्फ सुरेन्द कामति ४८ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी अनुरुध ठाकुरले २८ मत प्राप्त गरि पराजित भएका छन्। यसैगरी केन्द्रिय परिषद सदस्यमा दिनेश्वर प्रसाद गुप्ता ६४ ,चन्द्रदेव कामति ५८ र डा.जय नारायण यादव ५७ मत प्राप्त गरि विजय भएका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh