Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक हुन्छ : सांसद पौडेल


  • किरण कुमार अधिकारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन यथाशक्य चाँडो फिर्ता लिने स्पष्ट पारेका छन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव एकै पटक आउने पनि विश्वास दिलाए ।

उनले आफूहरु वर्तमान सरकारलाई विस्थापित गर्ने कुरामा स्पष्ट भैसकेको जनाए । तर, सत्ता समीकरणको निर्णायक शक्ति जनता समाजवादी पार्टी, नेपाल भने अन्यौलमा रहेको उनको भनाइ थियो ।र्तमान प्रधानमन्त्री ओलीले जनमतको अपमान गरेको उनको आरोप छ । विहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘उहाँले जनमतको सम्मान गर्नसक्नुभएन, सरकार र संसद्को राम्रो व्यवस्थापन पनि गर्न सक्नुभएन, पार्टीको त झनै गर्न सक्नुभएन ।’

पुष ५ गते संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आफूहरु सडक संघर्षमा गएको र त्यतिवेला प्रधानमन्त्रीको कदमको विरोध नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि गरेको उनको भनाइ छ ।

उनले संसद पूनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो भन्ने धारणा राखे । अहिलेपनि प्रधानमन्त्री ओलीले संसद् विघटन ठीक थियो र फेरि पनि ताजा जनादेशमा जानुपर्छ भनेर भन्ने गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई खेलाँचीको संज्ञा दिए ।

उनले प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी र पद जोगाउनको लागि अस्थायी प्रकृतिको तमसुक गर्न खोजिरहेको पनि आरोप लगाए । उनले भने, ‘उहाँले गर्ने अस्थायी प्रकृतिका सम्झौताले समस्याको समाधान हुँदैन् । सहमति कार्यान्वयन गर्ने सवालमा प्रधानमन्त्री ओली उदासीन हुनुहुन्छ । सरकारको आयु लम्ब्याउन उहाँले पद बाँड्ने र लोभ र लालच देखाउने र आश्वासन बाँड्ने काम गर्दै हुनुहुन्छ ।’

उनले मुद्दाको हिसाबले सहकार्य हुनुपर्नेमा जोड दिँदै कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्नुपर्ने धारणा राखे । उनले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । आफ्नो पार्टी यो विषयमा स्पष्ट रहेको उनले सुनाए । आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकोले अब केही दिनभित्रै समर्थन फिर्ता लिइने पनि उनले जनाए ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक हुनेपनि उनले स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीसँग हाम्रो विश्वास टुटेको छ । कांग्रेस दोस्रो ठूलो दल हो, उसले सरकारको नेतृत्व लिनेगरि पहलकदमी र नेतृत्व लिनुपर्छ । हामीले कांग्रेसलाई सरकारको नेतृत्व लिनुपर्छ भनेका छौं ।’

आफूहरुले जसपालाई पनि प्रधानमन्त्री ओलीसँग उधारो सहमति नगर्न सुझाव दिएको पनि पौडेले सुनाए । उनले भने, ‘बरु, हामीले त सरकार बनाउनुपर्छ, आँफै समस्याको समाधान गरौं भनेका छौं । संयुक्त सरकार बनाउनुपर्छ ।’

नेता पौडेलले प्रदेश सरकारमा आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेकाहरु गणित नपुगे हट्ने स्पष्ट पारे । उनले केन्द्रीय सरकार बनाउनको लागि गणित पुग्ने विश्वास दिलाउँदै छिट्टै नयाँ सरकार बन्ने दाबी गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh