Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

यसरी हुन्छ म्यानमार र भारत सिमानाकाबाट कपालको तस्करी, केका लागि प्रयाेग हुन्छ काटेकाे केश

नयाँदिल्ली । दुई महिना पहिले भारत र म्यानमारको सीमाबाट जफत भएको मान्छेको कपालको मुद्दाले भारतको आन्ध्र प्रदेशको राजनीतिमा तरंग ल्याएको छ । उक्त कपाल तिरुमला तिरुपती देवस्थानम् (टीटीडी) बाट तस्करी भएको आशंका गरिएको छ ।

मुन्डन गरिएको कपालको तस्करीका विषयमा चर्चा चल्न थालेको छ । जफत भएको कपालको मूल्य करिब १ करोड ८० लाख भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ । असाम राइफल्सको एक सर्च टीमले मिजोरम राज्यबाट लैजाँदै गरेको अवस्थामा दुई महिनाअघि म्यानमारको सीमाबाट कपाल बरामद गरेको थियो ।

  • १२० बोरा कपालले भरिएको ट्रक

सामान्यतया मिजोरम क्षेत्रमा जंगली जनावर र सुन तस्करी हुने गरेको भए पनि पहिलो पटक १२० बोरा मान्छेको कपाल बरामद भएको हो । प्रत्येक बोरामा करिब ५० किलो कपाल रहेको जनाइएको छ । ट्रकसँगै पक्राउ परेका ड्राइभरले कपाल तिरुपति मन्दिरबाट ल्याइएको बताएका थिए । मारुयती नाम गरेकी एक महिलाले आफूलाई कपाल ओसार्ने ठेक्का दिएको ड्राइभरले बयान दिएका अधिकारीहरुले बताएका थिए ।

देशभरका अन्य मन्दिरहरुबाट पनि कपाल ल्याउने तयारी भइरहेको अवस्थामा सो ट्रक पक्राउ परेको अधिकारीलाई उदृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको थियो । भारतबाट तस्करी भएको यो कपाल म्यानमार हुँदै थाइल्यान्ड पुग्छ । त्यहाँबाट यसलाई तयार गरेर चीन पठाइने गरेको बताइएको छ ।

  • चीनमा ‘विग’ बनाउने कारोबार

अधिकारीहरुका अनुसार तस्करी गरिएको कपालबाट चीनमा विग बनाइन्छ जसलाई विश्वभर बिक्री गरिन्छ । विज्ञहरुका अनुसार विग बजारमा चीनको मात्र ७० प्रतिशत हिस्सा छ । भारतका केही मन्दिरहरुमा कपाल चढाउने प्रथा भएकाले यहाँ सहज रुपमा कपाल उपलब्ध हुन्छ ।

भारतमा टाउकोको कपाल सबैभन्दा धेरै तिरुपति मन्दिरमा नै दान गरिन्छ । यहाँ दैनिक ५० हजार श्रद्धालु दर्शन गर्न आउने गरेका छन् । यीमध्ये कम्तिमा पनि एक तिहाइले आफ्नो कपाल दान गर्छन् । आर्थिक वर्ष २०२०–०२१ मा टीटीडीले कपाल बेचेर मात्र १३१ करोड कमाएको थियो । टीटीडीको वार्षीक बजेट करिब तीन हजार करोड छ ।

  • सबैभन्दा धेरै कपाल बेच्छ टीटीडी

पहिले प्रत्येक महिना तिरुमलामा लिलामीमार्फत् मुन्डन गरिएको कपाल बिक्री गरिन्थ्यो । तिरुमलाबाट कपाललाई तिरुपतिको भन्डारमा लगिन्छ । त्यसपछि कपाललाई ५ श्रेणीमा विभाजन गरी रंग र लम्बाइका आधारमा लिलामी गरिन्छ । तर, अहिले तीन महिनामा एक पटक मात्र लिलामी हुने गरेको खुलेको छ ।

टीटीडीको आधिकारीक भनाइ अनुसार सन् २०१९ मा उसले कपाल बिक्री गरेर ७४ करोड आम्दानी गरेको थियो । २०१९ को डिसेम्बरमा ५४ हजार ५ सय किलो कपाल ३७ करोड २६ लाखमा लिलाम भएको थियो ।

  • के हो विवाद ?

विपक्षी तेलुगूदेशम् पार्टीले म्यानमारको सीमाबाट मुन्डन गरिएको कपाल पक्राउको जिम्मेवारी टीटीडीका अधिकारीले लिनुपर्ने बताएको छ । यस विषयमा जाँच गरेर यसमा जोडिएकाहरुलाई कारबाही गर्न माग गरेको छ । टीटीडीले सुरुमा लिलामीमा ठेक्का दिइसकेपछिको कुरा आफूहरुलाई जानकारी नहुने जनाएको थियो ।

पछि उसले तस्करी गर्ने कम्पनीको नाम पत्ता लागेमा त्यसलाई कालोसूचीमा राख्ने बताएको छ । टीटीडीमार्फत् नै कपाल तस्करी हुने गरेको सामाजिक सञ्जालमा मानिसहरुले दाबी गरिरहेका छन् । प्रहरीले टीडीपी पार्टी र अन्य केही व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको छ । बीबीसी हिन्दी

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

13 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh