Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अब नयाँ सरकार गठनको तयारीमा हुन्छौं,जसको नाममा सहमति जुट्छ त्यसकै नेतृत्वमा नयाँ सरकार बन्छ : विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत्त परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’ शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जनताले केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन् । यो सरकारले गरेको ज्यादती अति भयो । यसले संविधान मिच्यो, यसले कानून मिच्यो, यसले जनजिविकाको विषयलाई पटक्कै हेरेन । उखान टुक्का र छलछाममा मात्रै यो सरकार व्यस्त भयो । भ्रष्टाचारमा लिप्त भयो, मुलुकमा विसंगति बढायो ।

त्यसको भएको हुनाले यसको विकल्पमा अर्को सरकार गठन गर्नुपर्यो, कांग्रेस किन चुप लागेर बसेको छ भन्ने दबाबका बीच हिजो भएको केन्द्रीय समितिको बैठकमा हामीले पनि आन्तरिक रुपमा लामो छलफल र बहस गरेपछि अब जनताको भावनालाई आत्मसात् गर्दै राष्ट्रिय राजनीतिक दलहरुको बेला बेलाको परामर्श र सुझावलाई ग्रहणलाई गर्दै हामीसँगै रहेको, आन्दोलनमा सँगै रहेको, सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि कांग्रेसको नेतृत्वसँग पटक पटक परामर्श गरिसकेपछि कांग्रेसले पनि वैकल्पिक सरकार गठन गर्ने बाटो हिजो केन्द्रीय समिति बैठकबाट खोल्यो ।’

आयोजित उक्त साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे । नेता विश्वकर्माले ओली नेतृत्वको सरकारले सरकार सञ्चालनको लागि कानूनी, राजनैतिक र नैतिक धरातल गुमाएको उल्लेख गर्दै आफूहरुले राजीनामा मागेको पनि स्पष्ट पारे ।

उनले भने, ‘आँफैले विघटन गरेको संसदमा जान प्रधानमन्त्रीलाई पटक्कै जाँगर लागेको छैन् । यो कुरा त सत्य हो । र, यो सरकारलाई संसदलाई विजनेश दिनपनि पटक्कै मन छैन् ।’
उनले संसद् सुचारु गर्न र जनप्रिय सरकार सञ्चालनको लागि अब संसद्ले अर्को सरकार खोज्नुपर्ने कुरा सत्य भएको सुनाए ।

उनले नेकपा (माओवादी केन्द्र) ले पनि तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए । उनले भने, ‘माओवादी केन्द्रले छिटोभन्दा छिटो समर्थन फिर्ता लिनुपर्छ । आन्तरिक कारणले हो कि, वा रणनैतिक कारणले हो, अथवा प्राविधिक कारणले हो, किन हो ? उहाँहरुले फिर्ता लिनुभएको छैन् ।

उहाँहरुले समर्थन फिर्ता लिएर बाटो खोलिदिएपछि नेपाली कांग्रेसले सबै राजनीतिक दल, सबै भनेको केपी ओली नेतृत्वको एमाले होइन है, तर एमालेभित्रपनि उत्पीडनमा परेकाहरुसँगपनि बृहत्त परामर्श र छलफल गरेर अघि बढ्छौं ।

र, यो मुलुकलाई राजनीतिक निकास दिनको लागि, संसदीय पद्धतीलाई सुचारु गर्नको लागि, र अब बजेट र योजना तर्जुमा गर्ने बेलामा वैधानिक र बहुमत, र जनताको सरकार निर्माण गर्नको लागि सरकार तयार छ ।

यो भन्दा अगाडि पनि कांग्रेसले पहल गरिरहेको थियो । अब औपचारिक रुपमा वार्ता तथा छलफलबाट नयाँ सरकारको गठनको तयारीमा हुन्छौं ।’ उनले संसदले अर्को सरकार खोजिरहेको भएपनि प्रधानमन्त्री ओलीले भने अर्को संसद बनाउनको लागि विभिन्न भेन्टिलेशन खोजिरहेको टिप्पणी गरे ।

उनले भने, ‘बाहिर हल्ला हुन्छ, फेरि संसद विघटन गर्दै हुनुहुन्छ अरे, एपटक आगोमा छोएर हात डढाइसकेको बच्चाले त फेरि त्यो आगोमा हात हाल्दैन भने प्रधानमन्त्री त्यति बालकभन्दा मुर्ख हुनुहुन्छ जस्तो मलाई लाग्दैन् ।’

नेता विश्वकर्माले प्रधानमन्त्री ओली अब संसद विघटनतर्फ नजाने विश्वास दिलाए । उनले भने, ‘अहिलेकै संसदले अर्को वैकल्पिक सरकार खोज्नुबाहेक अर्को विकल्प छ जस्तो लाग्दैन् ।’

उनले माओवादी केन्द्र र जसपाका भएकाजति सबै सांसदहरुलाई नटुक्रिनेगरि र नछुट्टिनेगरि एकीकृत ढंगबाट अहिलेको वैकल्पिक सरकार गठनको लागि दत्तचित्त भएर लाग्नेगरि अविश्वासको प्रस्ताव ल्याएर हुन्छ वा प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने त्यसको लागि अघि बढ्ने सुनाए ।

उनले अब बन्ने सरकारको नेतृत्व कसले गर्ने ? प्रधानमन्त्री बन्ने भन्नेबारे विवाद नहुने पनि जिकिर गरे । उनले भने, ‘जसको नाममा सहमति जुट्छ, यहाँ हक हिस्सा खोज्ने कुरा होईन । जसरी हिजो राजा ज्ञानेन्द्रको निरंकुशको बेला को अगाडि ? को पछाडि ? भनेनौं, अहिले वैकल्पिक सरकार गठन गर्नु भनेको यो सुविधाको अवस्था होइन ।

यो बाध्यताको अवस्था हो । बाध्यताको परिस्थितिमा उहाँ नै प्रधानमन्त्री बन्नुपर्छ अन्यथा हुन्न भन्यो भने नयाँ सरकार बन्दैन् ।

त्यसो भएको हुनाले वैकल्पिक प्रधानमन्त्री जो कोही हुनसक्ने गरि साझेदार दलहरुका बीचमा अत्यन्तै खुकुलो ढंगबाट छलफल गरेर, अत्यन्तै उत्साहका साथ छलफल गरेर, बाध्यताका साथ छलफल गरेर होईन, वैकल्पिक सरकार दिनुपर्छ । अहिलेको जनविरोधी सरकारको विकल्प खोज्नुपर्दछ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh