Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बीबीसी संवाददाताले देश छाडेपछि चीन सरकारको ‘आक्रोश’


एजेन्सी । बीबीसी संवाददाता जोन सडवर्थले चीन छोडेर गएको तरिकामाथि प्रश्न उठाएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले सडवर्थले अनौपचारिक रुपमा चीन छाडेको बताएकी हुन् ।साथै सडवर्थले चिनियाँ अधिकारीलाई कुनै सूचना नदिएको र औपचारिकता पूरा नगरेको पनि प्रवक्ता चुनयिङले बताएकी छिन् ।

‘सिनजियाङ प्रान्तका नागरिकले उनीविरुद्ध मुद्दा हाल्छन् भन्ने डर उनलाई थियो भने उनी यहीँ बसेर मुद्दा लड्नुपर्थ्यो । किनकी उनले आफूले झूटो रिपोर्टिङ नगरेको दाबी गरिरहेका छन् ।’

बीबीसीको प्रेस टिमले मार्च ३१ मा संवाददाता जोन सडवर्थ बेइजिङबाट ताइवान सरेको जानकारी दिएको थियो । बीबीसी प्रेस टिमले भनेको थियो, ‘चीन संवाददाताका रुपमा जोन सडवर्थले प्रशंसायोग्य काम गरेका थिए । उनीमाथि संस्था गर्व गर्छ । चिनियाँ प्रशासनले विश्वसामु लुकाउन खोजेको कुरा जोनले बाहिर ल्याएका थिए ।’

प्रवक्ता हुआ चुनयिङ भन्छिन्, ‘जोन सडवर्थलाई आफ्नो सुरक्षाको चिन्ता थियो भने प्रहरीसँग सम्पर्क गर्नुपथ्र्यो । तर उनले भाग्ने निर्णय किन गरे ? उनी यति छिटो चीनबाट किन गए ? उनलाई के कुराको डर थियो । हामी यो कुरा बुझ्छौं, त्यो अपराधवोधग्रस्त हुनु ।’

चिनियाँ विदेश मन्त्रालयले बीबीसीमाथि कोरोना महामारी र सिनजियाङसँग सम्बन्धित विषयमा झूटो समाचार प्रसारण गरेको आरोप लगाएको छ । प्रवक्ता चुनयिङले बीबीसीले जानजानी चीनलाई निशाना बनाएको आरोप लगाएकी छिन् । चीन सरकारले जोन सडवर्थको प्रेस कार्ड रद्द गर्नुका साथै चीनमा आवासीय पत्रकारका रुपमा रहेको उनको दर्जा पनि रद्द गरिदिएको थियो ।

जोन सडवर्थले चीन छाडेपछि चिनियाँ कम्युनिस्ट पार्टीमाथि मनगढन्ते आरोप लगाइएको पनि प्रवक्ता चुनयिङको भनाइ थियो । तथ्यलाई तोडमरोड गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमाथि आरोप लगाएको पनि उनको भनाइ छ । उनले भनिन्, ‘तपाईं चीनलाई मन पराउनुहोस् वा मन नपराउनुहोस् त्यो तपाईंको कुरा हो । तर हामी तपाईंलाई चीनको साखमाथि धब्बा लगाउने अनुमति दिँदैनौँ । हामीले दोस्रो मुलुकबाट चीनमा रिपोर्टिङका लागि आएका पत्रकारहरुका लागि सुविधा दिँदै आएका छौँ । उनीहरुलाई सहयोग गर्दै आएका छौँ ।’

उनी अगाडि भन्छिन्, ‘हामी भविष्यमा पनि यसलाई निरन्तर जारी राख्छौँ । तर पश्चिमा मिडियाले तथ्यभन्दा आफ्नो विचारधारालाई माथि राख्ने कामलाई निरन्तरता दिइराखे उनीहरुको विश्वसनीयतामै धक्का लाग्नेछ । हामी चीनविरुद्ध बनाइएको वैचारिक पूर्वाग्रहको विरोध गर्छौँ ।’चीनमा कार्यरत विदेशी पत्रकारप्रति लक्षित गर्दै प्रवक्ता चुनयिङले भनिन्, ‘आफ्नो पेसाको नैतिकता कायम राख्नुहोस्, त्यसलाई उल्लंघन नगर्नुहोस् । प्रेस स्वतन्त्रताको नाममा हामी झूट समाचार र दुर्भावनाका साथ चीनलाई घेर्ने प्रयासलाई सफल हुन दिने छैनौँ ।’ कान्तिपुर दैनिकबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
अन्तर्राष्ट्रिय

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

10 months पहिले
नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता
एमसीसी / अन्तर्राष्ट्रिय सुरक्षा ब्यूरो

नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता

11 months पहिले
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय आतंकबादी समूह / इसि / अपराध बिशेष

इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

11 months पहिले
ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ
अन्तर्राष्ट्रिय

राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh