Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

साउदी अरेबिया ,हरित मध्यपूर्व’ नाराका साथ साउदी अरबले १० अर्ब बिरुवा रोप्ने

  • शहबाज खान

सौदी । बिश्वको सबैभन्दा बढी तेल उत्पादक देश साउदी अरबियाले ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ नाम दिएको महत्वपूर्ण अभियान अन्तरगत साउदीमा १० अर्ब बृक्षारोपण गर्ने एउटा बातावरण मैत्री र जलवायु परिवर्तनको समस्यालाई हल गर्ने महवत्वपूर्ण बृहत कार्यक्रम अघि सारेको छ ।

यो बृक्षारोपण अभियानबाट बातावरण जोगाउने, कार्बन उत्सर्जन घटाउने, प्रदुषण रोक्ने, भूमिको स्तर खस्कन नदिने सामुद्रिक जीवनको रक्षा र सुधार गर्ने तथा भावी मानब पुस्ताको भबिष्य गुणस्तरीय तुल्याएर सुरक्षित राख्ने अत्यन्तै महवपूर्ण सामयिक उदेश्य राखेको छ ।

यस अभियानले बिश्वमा कार्बन उत्सर्जन ४ प्रतिशतले घटाउन योगदान पुग्दछ भन्ने दाबी गरिएको छ भने २०३० सम्ममा स्वच्छ ऊर्जा उत्पादनको हिस्सामा पनि ५० प्रतिशतले बढाउने नीति पनि रहेको छ ।

यो ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ पहलको प्रयास मध्यपूर्बका देशहरुका बीच समन्वय गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटना क्रमसँग तालमेला राख्नका लागि हो जस अन्तरगत राज्यृे यस क्षेत्रमा हाइड्रोकार्बन टेक्नोलोजी दक्षा अभिबृद्धि गरेर जलबायु परिबर्तन समस्याको सामना गर्ने बिश्वब्यापी लक्षहरु हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउन क्षेत्रका लगि सडक नक्शा शुरु गरेको छ ।

यो साउदी र मध्यपूर्व क्षेत्रमा १० अर्ब रुख रोप्ने लक्षले बिश्वमा बन पुनस्र्थापना गर्ने बिश्व एक ट्रिलियन रुख रोप्ने लक्षको ५ प्रतिशत हिस्साको प्रतिनिधित्व गर्दछ । यो अभियान अर्ब खाडीका राज्यहरु,मध्यपूर्बका देशहरुका लागि सहयोग परिषदका बहिनी देशहरु र ग्रीन मध्यपूर्ब पहलका लक्षहरु प्राप्त गर्न सँगै काम गर्न चाहने देशहरु र संगठनहरु सबैको सहयोगीहरुको सहयोगमा सम्पन्न हुनेछ ।

साउदी अरबले बिश्वब्यापी तेल उत्पादनमा अग्रता कायम गर्दै आएकोले पनि जलवायु संकट बिरुद्धको लडाईमा आफ्नो जिम्मेवारीप्रति पूर्णरुपमा सचेत रहेको, तेल ग्यासको यगमा ऊर्जा बजारलाई दीघकालनी र स्थिर राख्दै बिश्वलाई आगामी ‘हरित युग’तर्फ अघि बढाउन आफ्नो भूमिका अहम रहने कुरा बुझेको यस सम्वन्धि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सबै खाडी राष्ट्रहरुले आज मौसम सम्वन्धि चूनौतिहरुको सामना गरिरहेकोले कार्बन उत्सर्जन कम गर्नु अत्यन्तै जरुरी बनेको छ र त्यसले आपतकालीन आर्थिक संकट निम्त्याउन पनि सक्ने त्यो बिज्ञप्तिमा बताउदै यो बिश्वको सबैभन्दा ठूलो बृक्षारोपण कार्यक्रम हुने उल्लेख गरिएको छ ।

हरित साउदी अरयिबा,हरित मध्यपूर्ब’को यो निकै सराहनीय कार्यक्रमको आयोजना जुन साउदी अरब सरकारले गर्न लागेको छ त्यसले बातावण र जलवायु परिबर्तनको संकट सामना गर्न सकारात्मक सहयोग पुग्ने कुरामा प्रसन्नता ब्यक्त गर्दै राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनी अलकुफीले बताएका छन् र यसलाई सफल पार्न सबैसँग आग्रह गरेका छन् ।

त्यसैगरी यो ठूलो बृक्षारोपण अभियान संसारभरीकै मानिस र खाशगरी मुस्लिम समुदायका लागि हर्षोल्लास कुरा हो भन्दै यसबाट बिश्वले नयाँ साउदी अरब देख्न पाउने ऐतिहासिक स्थिति खडा हुने धारणा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना महशुद खान नेपालीले आफ्नो तर्फबाट साउदी, सरकार र त्यहाँका जनताको कार्यक्रको सराहना गर्दै धन्यबाद दिएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

15 hours पहिले
सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली
जनप्रभाबन्युज विशेष

सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली

15 hours पहिले
‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा
जनप्रभाबन्युज विशेष

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा

18 hours पहिले
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता

18 hours पहिले
शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन
जनप्रभाबन्युज विशेष

शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

2 days पहिले
सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ
जनप्रभाबन्युज विशेष

सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

15 hours पहिले
सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली

सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली

15 hours पहिले
‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा

18 hours पहिले
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता

18 hours पहिले
शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

2 days पहिले
सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh