Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हत्या आरोपमा मामा भाञ्जा पक्राउ

सर्लाही । टाउको काटिएको अवस्थामा चैत ११ गते मृत फेला परेका सुशील यादवको हत्या चोरी गरेको आरोपमा भएको खुलेको छ । यादवले सामान चोरेको आरोप लगाएर छिमेकीले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले बताए ।

मलगंवा नगरपालिका– १० का २५ वर्षका यादवको शव टाउको काटिएको अवस्थामा चैत ११ गते फेला परेको थियो । हत्या आरोपमा प्रहरीले त्यसै दिन यादवका छिमेकी ४५ बर्षका विमलकान्त पाठक र उनका भाजा भारत विहारका ४१ बर्षीय अशोक झालाई पक्राउ गरेको थियो ।प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु नै हत्यामा संलग्न भएको देखिएपछि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सुशीलको हत्या हुनु केही दिनअघि विमलकान्तको पानी तान्ने मोटर र जुत्ता चोरी भएको थियो । विमलकान्तले यी सामान सुशीलले नै चोरेको आरोप लगाउँदै आएका थिए । यो विषयमा उनीहरुबीच पटक पटक विवाद भएको थियो । यही कारण विमलकान्तले सुशीललाई मार्ने योजना बनाएको देखिएको सर्लाहीका प्रहरी प्रवक्ता कुँवरले बताए ।

योजनाअनुसार अशोकले सुशीललाई मामाले बोलाएको भनी विमलको घर लगेका थिए । प्रहरीका अनुसार उनीहरुले विमलको घरमा लागू औषध सेवन गरेका थिए ।खाना खाएर परिवारका सदस्य सुतेपछि तीनै जनाले लागू औषध सेवन गरेको र त्यस क्रममा सुशीललाई अत्यधिक प्रयोग गर्न लगाएर लठ्ठ पारेको पाइएको प्रहरीको भनाइ छ ।

लठ्ठ अवस्थामा सुशीललाई नजिकैको गाईगोठमा लगी डोरीले बाँधेर धारिलो हतियार प्रहारबाट हत्या गरेको पाइएको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
हत्या आरोप लागेका विमलकान्त लागू औषध मुदमा यसअघि पक्राउ परेको र धरौटीमा छुटेको व्यक्ति भएको प्रहरी प्रवक्ता कुँवरले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh