Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपालमा सुरक्षा निकायबाट थ्रुपै गैरन्यायिक हत्या : अमेरिकी प्रतिवेदन

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा सुरक्षा निकायबाट थुप्रै गैरन्यायिक हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालसहित विश्वव्यापी मानवअधिकारको अवस्थाबारे अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गरेको हो ।

अमेरिकाले नेपालमा थुप्रै गैरन्यायिक हत्या भएको तथ्य उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । ‘२०२० काउन्ट्री रिपोर्टस् अन ह्युमन राइट्स प्राक्टिस ः नेपाल’ नामको प्रतिवेदनमा गैरन्यायिक हत्या, मनोमानी रुपमा हिरासतमा लिने, अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध, प्रेस स्वतन्त्रता जस्ता विषयमा सरकारी पक्षबाट नै मानवअधिकारको उल्लंघन भएको जनाइएको छ ।

त्यस्तै, नेपाली सेना र नेपाल प्रहरी जस्ता सुरक्षा निकायको संलग्नतामा गैरन्यायिक हत्या भएको भन्दै प्रतिवेदनमा सरकारी पक्षबाट राम्रोसँग छानबिन गरेर दोषीलाई कारबाही नभएको उल्लेख गरिएको छ । प्रतिवेदनमा गत जुन १० मा धनुषामा प्रहरी हिरासतमा आत्महत्या गरेका दलित समुदायका शम्भु सदादेखि जुलाई १६ मा नेपाली सेनाको यातना पाएपछि मृत्यु भएका राजकुमार चेपाङसम्मको प्रसंग उल्लेख गरिएको छ ।

सदाले एकजना महिलालाई गाडी दुर्घटनामा ठक्कर दिंदा मृत्यु भएको थियो । त्यसपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । पछि उनले प्रहरीले हिरासतमै आत्महत्या गरेका थिए । तर, परिवारले भने प्रहरीले यातना दिएको आरोप लगाउँदै आएका छन् ।यस्तै, चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै चेपाङ र उनका ६ जना साथीहरुलाई सुरक्षाका लागि तैनाथ एक सैनिकले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।

राजकुमारसहित सात जना जंगलमा न्युरो, अमिलो र खोलाका घोगी टिप्न भन्दै गत साउन १ गते दिउँसो घरदेखि हिँडेका थिए । राप्ती खोला तरेर चितवन राष्ट्रिय निकुञ्जको सिमानाभित्र रहेको ज्युँडी खोलामा घोगी टिप्दै गर्दा निकुञ्जको सुरक्षाका लागि तैनाथ एक सैनिकले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । कुटपिटपछि बिरामी भएका राजकुमारको साता दिनपछि उपचारका लागि भरतपुर अस्पताल लैजादा मृत्यु भएको थियो ।

यस्तै, सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेल मारिएको घटनाबारे पनि प्रतिवेदनमा उल्लेख छ । नक्कली इन्काउन्टर गरिएको भनी मानवअधिकारवादी संघ संस्थाहरुले आरोप लगाएको उक्त घटनामा पनि मानवअधिकारी हनन भएको जनाइएको छ ।

प्रतिवेदनमा कोरोना महामारीको क्रममा सडकमा निस्कने सर्वसाधारणलाई अनावश्यक दुःख दिइएको पनि उल्लेख छ । त्यसबेला सजायस्वरुप प्रहरीले घण्टौं बाटोमा उभ्याउनेलगायतको अमानवीय व्यवहार गरेको जनाइएको छ । प्रतिवेदनले नेपालका जेल र हिराशतको अवस्था निकै खराब रहेको तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको विषय पनि उठाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

14 hours पहिले
सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली
जनप्रभाबन्युज विशेष

सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली

14 hours पहिले
‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा
जनप्रभाबन्युज विशेष

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा

18 hours पहिले
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता

18 hours पहिले
शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन
जनप्रभाबन्युज विशेष

शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

2 days पहिले
सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ
जनप्रभाबन्युज विशेष

सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

14 hours पहिले
सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली

सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली

14 hours पहिले
‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा

18 hours पहिले
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता

18 hours पहिले
शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

2 days पहिले
सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh