- विसुनदेव सरदार
सिरहा । नेपाल ईन्जिनियर्स एसोसिएसन नेपाल (एनईएएन) प्रदेश न.२ धनुषा जिल्ला परिवारले आयोजना गरिएको होली विशेष शुभकामना आदानप्रदान कार्यक्रम हिजो गरेको जानकारी प्राप्त भएको छ।होलीमा नयाँ रङ्गको साथ नयाँ एसोसिएसन न्न पोल्टिकल आउने विश्वासका साथ सम्पूर्ण ईन्जिनियरहरुलाई आउने होली पर्वको शुभकामना दिईएको छ।ईन्जिनियर भनेको एउटा यस्तो शब्द हो जो आफैमा गौरवाङित र अमर्यादित हो। तर आजको दिनमा बेरोजगारी र अमर्यादित बनाउँदैछ । ईन्जिनियर फ्रोसर भए अनुभवी चाहियो , अनुभवी भए ईन्जिनियर हैन ठिकदार र लेवर सरह व्यवहार गर्ने प्रवृत्ति हावी हुदै गर्दा कसैको दबाबमा र बहकाउमा नरहेको ने.अ. न नै विकल्प रहेको छ।अख्तियारले स्थानीयमा ईन्जिनियर समात्छ। वास्तवमा जुन क्षेत्रमा हाकिम इमानदार भए कर्मचारी नचाहेर पनि इमानदारीमा बस्नु पर्ने हुन्छ । तर उल्टो छ जो सबै भन्दा लुटेरा र अर्थमन्त्रीले जो सबैभन्दा हत्यारा तर देश गृहमन्त्री अनि देश विकास हुन्छ भनेर सोच्नु यो एउटा दिवा स्वप्न मात्रै हो । जव सम्म ईन्जिनियरहरुले आफ्नो हक अधिकार / कसैको दवाबमा हैन आफनै स्वेच्छाले वा कुनै व्यक्ति विशेषको निमित्त नभएर सिँङ्गो देश र ईन्जिनियरको निमित्त लाग्न सक्दैन , भने देश विकास निम्ति मुर्खता मात्र हो भनेर ईन्जिनियरहरुले अभिव्यक्त दिईएको छ।सानो समयमा ६०-६५ जना ईन्जिनियरहरुको उपस्थिति रहेको थियोे । ईन्जिनियर लगायत आयोजक समितिलाई विशेष धन्यवाद दिईएको नेशनल ईन्जिनियर एसोसिएसन नेपाल , प्रदेश न.२ प्रदेश अध्यक्ष ई.तेजनारायण यादवले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !