Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राजस्व अनुसन्धान विभागद्वारा कर छलि गर्ने पाँच कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गरि राजस्व छलि गर्ने ५ कम्पनी विरुद्ध राष्ट्रिय अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका, ४ स्थित ओम श्रीराम इन्टरप्राइजेज सहित सिराहाको बारा करैयामाई गाउँपालिका, ७ मा सञ्चालित एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरी पिपरा गाँउपालिका, ५ को द भिजन इन्टरप्राइजेज, पर्सा बीरगंज उपमहानगरपालिका ३१ को गुरु गणेश इन्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि र त्रियुगा नगरपालिका ७, उदयपुरको एनआइसी ट्रेडर्स विरुद्ध विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

राजस्व चुहावट ऐन २०५२ विरुद्ध गतिविधि गरि राज्यलाई करोडौंको नोक्सान पु¥याएको भन्दै विभागले यी कम्पनीहरूसँग कुल ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ विगो दाबी सहित कानुन अनुसार कैद सजाय समेत माग गरेको छ ।

पर्सा, पर्सागढी नगरपालिका, ४ स्थित ओम श्रीराम इन्टरप्राइजेजले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाएर विभिन्न फर्महरूलाई नक्कली बिलमार्फत सामान विक्रि वितरण गरि कुल २७ करोड ६३ लाख ४० हजार ७ सय रुपैयाँ राजस्व चुवावट गरेको भन्दै विभागले राजस्व चुहावट ऐन, २०५२ को दफा ३ बमोजिम उक्त फर्मलाई कुल २७ करोड ६३ लाख ४० हजार ७ सय २५ रुपैयाँ विगो दाबी सहित कैद माग गरेको छ ।

यस्तै, बाराको एभरेष्ट नेपालले मुल्य अभिवृद्धि कर तर्फ ३ करोड ८८ लाख १० हजार ४ सय एक रुपैयाँ र आयकर तर्फ ६ करोड २४ लाख ६४ हजार ९ सय ९४ रुपैयाँ नोक्सान पु¥याएको भन्दै विभागले सो फर्म विरुद्ध कुल १० करोड १२ लाख ७५ हजार ३ सय ९५ रुपैयाँ बिगो दाबी सहित कैद माग गरेको छ ।

त्यस्तै, द भिजन इन्टरप्राइजेजसँग रु १० करोड १० लाख ३१ हजार ३ सय २७ रुपैयाँ, गुरु गणेश इम्पोर्ट एण्ड एक्सपोर्टसँग रु ७ करोड ७९ लाख ४५ हजार ८ सय १९ रुपैयाँ र एनआइसी ट्रेडर्ससँग रु ४३ लाख ४७ हजार ६ सय ३० रुपैयाँ बिगो दाबीसहित कानुन अनुसार कैद माग गरेको छ ।

Tags: अपराध ## राजस्व छल्लि ## मुद्दा  दर्ता
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh