झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परीणामको अबैध समान बरामद भएको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी ल्याएको बिभिन्न प्रकारका करिव ५ लाख बराबरको कस्मेटिक समानहरु बराबद गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाले १३ लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आजै मात्र अबैध लत्ता कपडा र कस्मेटिक समान गरी मेचीनगर नगरपालिका-६ र ५ बाट करिव १३ लाख ८३ हजार ५ सय बरामदको अबैध समान बरामद गरेको हो ।
बरामद भएको उक्त समान मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !