Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शिवकुमार हत्यामा संलग्न दुई युवक पक्राउ


लहान । सिरहा प्रहरीले हत्या आरोपमा दुई युवकलाई सार्वजनिक गरेको छ । सिरहाकै मिर्चैया नगरपालीका- ७ लिकटोलका २४ वर्षिय शिवकुमार यादवको हत्या अभियोगमा पक्राउ गरेका उनकै ठूलो वुवाको छोरा २७ वर्षिय विष्णु यादव र उनको जेठान मिर्चैया ९ सुन्दरपुरका २४ वर्षिय इन्द्रदेव सिंह यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

विष्णुले २ वर्ष अघि आफू लागु औषध मुद्दामा जेलमा रहेको बेला शिवकुमार सहित उनका घरपरिवारले मेरो घरपरिवारसँग गरेको विवाद साँध्न हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार विष्णुले घरपरीवारसँग भएको घरायसि विवादको रिसिवि साँध्न हत्या गरेको स्वीकार गरेको जनाएको छ ।

मृतक शिव कुमार यादबको चैत ७ गते शनिवार राती पूर्वपश्चिम राजमार्ग अत्तर्ग मिर्चैया नपा १ रामपुरविर्ताखण्डको सडक देखि दक्षिण निर्माण अधुरो रहेको घरमा मारेर लुकाएका थिए । उनको शव आइतबार विहानमात्र फेला परेको थियो ।

हत्या गरी फालिसकेपछि पनि उनीहरुले आइतबार विहान फिरौतीको लागि ९८१७७९८१६० नम्वरको मोवाइलबाट मृतकको घरमा फोन गरेका थिए । रकम माग गर्न प्रयोग भएको नम्वर र अन्य मोवाईल नम्वरहरुको सीडीआर विश्लेषण र घटनास्थलमा सक्रिय मोवाइल नम्वरहरुको वीटीएस विश्लेयाणको आधारमा उनिहरुलाई नियन्त्रणमा लिएको डिएसपि श्रेष्ठले बताए ।प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ८० जनासँग सोधपुछ गरेको बताएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपी ज्ञानकुमार सिंहको नेतृत्वमा जिल्ला र इलाका प्रहरी कार्यालयले गरेको अनुसन्धानको आधारमा प्रहरीले ७२ घण्टा पछि हत्यामा संलग्न रहेका अभियोगमा ज्वाई जेठानलाई पक्राउ गरि सार्वजनिक गरेको हो । दिउसो जयनगर गएर फर्केका शिवकुमारलाई काम विशेषले भेट्नु छ भन्दै विष्णुले पटक पटक फोन गरेका थिए । शिव शनिवार बेलुका घर गएर भाउजुसँग कामगर्नेहरुलाई खाना खुवाउनु पर्छ भन्दै १० हजार लिएर हिडेका थिए ।

त्यहाँबाट हिडेर साथीहरुसँग मिर्चैयाकै संस्थाचोकमा खाजा खाँदै गरेका उनलाई विष्णुले जरुरी काम छ भन्दै मिर्चैयादेखि पश्चिम जिवा खोलाको पुलमा बोलाएका थिए । त्यहाँ पुगेपछि शिवको मोटरसाइकल त्यही छोडी आफ्नै मोटरकलमा चढाएर करिव ५ सय मिटर पूर्वलगेर सडकमै धारीलो हतियारले टाउको र अनुहारमा प्रहार गरि बेहोस बनाएर नजीकैको आँप वगैचामा रहेको वन्दै गरेको अधुरो घरमा फालेका थिए ।

प्रहरीले राती नै वेवारिसे अवस्थामा रहेको शिवकुमारको प्रदेश २ –०२–००१ नम्वरको मोटरसाइकल विहानसम्म खोज्न नआएपछि घटनास्थल आसपासमा खोजतलास गरेका थिए । त्यही वेला रगत बगेको टाटा पहिल्याउँदै जाँदा शव फेला परेको थियो । प्रहरीले घटनामा संलग्न रहेको विष्णुको स. ८ प. ४०६५ नम्वरको मोटरसाइकल, मृतको मोवाईल, फिरौतीमाग्न प्रयोग भएको मोवाईल र सिमकार्ड समेत बरामद गरेको छ ।

घटनाको विषयमा अदालतबाट अपहरण तथा कर्तब्य ज्यान कसुरमा म्यादथप गराई आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Tags: अपराध ## हत्या आरोपी पक्राउ ## पत्रकार सम्मेलन ##
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh