-
विसुनदेव सरदार
लहान ।अहिले बजारमा सबै भन्दा बढी गुडने गाडी एक मात्र गाडी सुपर स्पलेण्डर मोटरसाइकल हो भन्ने हिरो शोरुम / हिरो सिटी ट्रड्रेडरस शाखा कार्यालय लहानका शाखा प्रवंन्धक देव कुमार सिंहले बताए ।
आज जनप्रभास साप्ताहिक डटकम सित कुराकानी गर्दै यस्तो बताएका छन। नाम सुपर सँगै काम सुपर , १ लिटर पेट्रोलमा ५५/६० किलोमिटर सम्म म्यालेज दिने अर्थात ५५ कि.मि. देखि ६० कि.मि. सम्म गुड्न सक्ने क्षमता भएकोले ग्राहकको रोजाइ पुग्न आटेको सिंहले बताएको हो।
सजिलै स्पेयर पार्टस पाउन सक्ने , बाईक चलाउदा राम्रो , आरामदायी महसुस गर्ने ग्राहकहरुको प्रतिक्रिया रहेको सिंहले बताए ।हेर्नमा पनि गुड लुक , आकर्षक मोडेल सहित भरिपुर्ण । सिरहा , सप्तरी लगायत प्रदेश न. २ मा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल सुपर स्पलेण्डर बाईक रहेको छ।
अहिले २ लाख पर्ने गाडी , पहिले केही महिना अगाडि दाम न्यून रहेको थियोे भने समय समयमा उपहार सहितको दिदै आइरहेको छ।ग्राहकको रोजाइ भनेको सुपर स्पलेण्डर , नाम सुपर सँगै काम सुपर रहेको छ। नेपालमा हरेक ठाउँठाउँमा शोरुमको सुबिधा रहेको र बजारमा गुडीरहेको गाडी मध्ये हिरो सुपरको सङ्ख्या बढदै गइरहेको सिंहले बताएका छन।नेपालको हरेक ठाउँ शोरुम भएको ,
फेसबुकबाट तपाईको प्रतिक्रिया !