काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जमा राखिएको स्प्य क्यमारामा हतियारसहित केही व्यत्तिहरुको हर्कत गरेको देखिएको छ ।उक्ता घटना भएको हुँदा ‘अपरेशन महाहण्ट-७ ‘मा खटिएको फौज र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले चैत ७ गते भरुवा बन्दुक २ नाल, बारुद ४ सय ग्राम, केप १४ थान, शिकार गरिएको मासु लगायत शिकारमा प्रयोग हुने अन्य सामानहरु बरामख गरिएको छ ।
बरामद गरिएको सामानहरु निकुञ्ज कार्यालयमा बुझाइएको जनाइएको छ। उक्त घटनामा संलग्न भइ फरार भएका व्यक्तिहरुको खोजी कार्य भइरहेको छ ।


















