-
विसुनदेव सरदर
सिरहा । हिजो चैत्र ८ गते आइतबार जनकपुरधाम उपमहानपालिकामा समता फाउन्डेसनले सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता समता फाउन्डेसनका अध्यक्ष प्रदिप पंजियारले गरेको थियोे भने प्रमुख अतिथिमा प्रदेश न. २ का दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले गर्नुभएको थियोे ।
त्यसैगरी विशिष्ट अतिथिमा प्रदेश न.२का दलित विकास समितिका सदस्य श्याम सरदारले गरेको थियोे । अतिथिहरुमा सेबकी दास तत्मा , सुनिता मरिक लगायत प्रदेश न. २ का सिरहा , सप्तरी , महोत्तरी , धनुषा , बारा , पर्सा रौतहट लगायत गरी ८ अोटै जिल्लाको उपस्थित रहेको थियोे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !