Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रचण्ड मनोदशा बिग्रिएर डिप्रेसनमा जान लागे – प्रधानमन्त्री प्रेस सल्लाहकार थापा

काठमाडौँ। प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका नेता सुर्य थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड”माथि खनिएका छन्। हिजो एक कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान मास्ने पात्रका रुपमा केपी ओली अगाडि आएको भन्दै उनीमाथि खनिएका थिए। तर, त्यसको प्रतिवाद गर्दै थापाले प्रचण्डको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका हुन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रचण्डलाई संभवत: यही प्रकारकाे समस्याले ग्रस्त पारिरहेकाे छ कि ! भन्दै अस्चार्य समेत प्रकट गरेका छन्।

  • उनको स्टाटस यस्तो रहेको छ

एउटा भनाइ चर्चित छ,

रिसाएको बिरालोले खाबाे चिथाेर्छ !

पुष्पकमल दाहालकाे मनाेदशा क्रमशः बिथाेलिएर पूर्वाग्रह र द्वेषकाे दलदलमा यसरी भासिएकाे छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनाेदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनाेविद्ले भनेकाे सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाकाे सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई संभवत: यही प्रकारकाे समस्याले ग्रस्त पारिरहेकाे छ कि !

विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिककाे जीवनलीला समाप्त गर्दा, नेपालका भाैतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पाेषित गरेर कहाँकाे पावनभूमिमा सुरक्षित गरेकाे थियाे ? नाेयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गाेरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बाेलाउने गर्नुभएको थियाे ? र, १२ बुँदे समझदारी कहाँ भएको थियाे ?

उहाँले कसकाे सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकाेपार्जन गर्नुभएकाे थियाे ? नेपालका विद्राेही नेता कहाँ र कसकाे पाेल्टामा पालितपाेषित र सुरक्षित थियाे ९.५ बर्षसम्म ? कहाँ कस्ताे कायलनामा कागज गरेर त्यस्ताे सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियाे महाशयलाई ?

आज धेरै बकबक नगरेर ऐनामा आफ्नाे अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्याे हाेला कि ?

आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबाेध गर्नु श्रेयस्कर हाेला !

तथ्यहीन र दुराशयपूर्ण आराेप र गालीगलाेज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।

Tags: राजनीतिक ## प्रचण्ड ## प्रधानमन्त्री प्रेस सल्लाहकार
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh