Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

झा दम्पती बेपत्ता प्रकरण : ४ जना पक्राउ, झा दम्पतीको अवस्था अझ अज्ञात

महोत्तरी ।महोत्तरीको पीपरा गाउँपालिकामा घरबाट बेड सहित झा दम्पतीलाई वेपत्ता बनाइएको रहस्यमय घटना प्रकरणमा प्रहरीले चारजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा झा कै छिमेकी सहित चारजनालाई सार्वजनिक गरेको हो।

पक्राउ गरि सार्वजनिक गरिएकाहरुमा पिपरा गाउँपालिका वडा नम्बर-५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनका २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरो २४ वर्षीय राजेन्द्र यादव र भारतको विहार राज्यको मधुवनी जिल्ला मधवापुर घर भई हाल महोत्तरीको वडा नं. ६ बनौली बस्ने हरेन्द्र ठाकुर रहेको छ ।

गएको फागुन १० गते राति पिपरा गाउँपालिका–५ सहोडवा स्थित घरमा सुतेको ठाउँबाट ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी ओछ्यान सहित बेपत्ता भएका थिए।

बेपत्ता परिवारका सदस्यले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। शंकाको आधारमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुसँग झा दम्पतीको जग्गाको बाटो सम्बन्धी विवाद रहेको, पोलिग्राफी टेस्टमा झुटो बोलेको लगायतको प्रमाणको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै घटनाको केही दिनपश्चात सडकमा देखिएको रगतको छिटा मानव कै रहेको प्रमाणित भएकाले झा दम्पती कै रहेको र उक्त रगतको छिटा पक्राउ अभियुक्त रामबाबु कै घर आँगन अगाडि र घरमा समेत फेला परेको प्रहरीको भनाइ छ। दम्पतीको ओछ्यान नजिक र सडकमा रगतको छिटा फेला परेको थियो भने उनीहरुले आढ्ने झुल पोखरीमा फेला परेको थियो।

यद्यपी वेपत्ता बनाइएका दम्पतीको अवस्था अझै अज्ञात रहेको छ। दम्पतिको अवस्था र उनीहरु जीवित रहे/नरहेको विषयमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् । जग्गा व्यवसायी भारतीय नागरिक हरेन्द्र ठाकुर जग्गाको प्लटिङ गरेर बेचविखन गर्दै आइरहेका छन् । भारतीय नागरिक ठाकुर समेतले महोत्तरीको तत्कालिन सहोडवा गाविस–६ हाल पिपरा गाउँपालिका ५ स्थित १३ विगहा जग्गामा प्लटिङ गरेका छन्। सो प्लटिङको उतरतर्फ हाल बेपता पारिएका मुसाफिर झाको १४ कठ्ठा जग्गा रहेको छ। तर सो जग्गाको उतरतर्फ हरेन्द्र ठाकुरको प्लटिङमा बाटो नभएको २ विगाहा जग्गा रहेको छ। त्यसै कारण हरेन्द्रले पटक पटक आफ्नो जग्गा बेच्न मुसाफिर झालाई दवाब दिँदै आएको प्रहरीले जनाएको छ।

मुसाफिरले भने आफ्नो जग्गा अहिले नबेच्ने बताउँदै आएका थिए। प्लटिङ गरेको जग्गाको बाटो नभएकाले सस्तोमा जग्गा किनबेच हुँदा जग्गा व्यवसायी ठाकुर तनावमा थिए भने सहोडवा कै रामबाबु यादबको मिलोमतोमा सस्तो दरमा हरेन्द्रले जग्गा किन्दै आएका थिए। सोही कारण पटक पटक उनले रामबाबु यादव मार्फत मुसाफिर झा र उनकी श्रीमती गीता देवीलाई जग्गा बेच्न दबाब दिँदै आएका थिए।

गत फागुन १० गते रातिदेखी बेपता पारिएका झा दम्पतीकाे घरकै छेउमा रामबाबु यादवको घर रहेको छ। रामबाबु यादवको घरको पश्चिमतर्फको ढोकाको दक्षिण भित्ता र घरको कोठाभित्र विभिन्न स्थानहरुमा रगतको छिटाहरु फेला परेको थियो। उक्त रगत परीक्षण गर्दा मानव रगत नै हो भनेर खुलेको छ।

यस्तै, शंकास्पद ४ जनालाई पोलिग्राफ गरिएको थियो। सो क्रममा उनीहरुले प्रहरी समक्ष झुठो बोलेको प्रहरीलाई प्रतिवेदन प्राप्त भइसकेको छ। यता, जग्गा कारोबारी हरेन्द्र ठाकुर फागुन १० गतेका दिन प्लटिङ स्थल मै उपस्थित रहेको र उनले ११ गते राति पटक पटक अस्वभाविक रुपमा कुराकानी गरेको तथा उनको गतिविधि पनि शंकास्पद रहेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मुसाफिर झाको हालै बन्दै गरेको पक्की घर रामबाबु यादबले नै निर्माण गरेको कारण मुसाफिर झाको घरको सम्बन्धमा उनलाई राम्ररी जानकारी रहेको प्रहरी उपरीक्षक दिनेश अचार्यले बताए। सो घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरी, २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुरले अनुसन्धान गरेको थियो भने अहिले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले थप अनुसन्धान गर्दैछ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

14 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

14 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh