Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीलाई पम्फा भुसालको सुझाव-‘बिहान योगा मात्र होइन आत्मसमीक्षा पनि गर्नुस्’

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहान बिहान योगामात्र नभएर कहाँ कहाँ गल्ती गरे भनेर आत्मसमीक्षा गर्न पनि सुझाव दिुनभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बिहान बिहान योगामात्र नभएर कहाँ कहाँ गल्ती गरे भनेर आत्मसमीक्षा गर्न प्रधानमन्त्री ओलीलाई सांसद भुसालले सुझाव दिनुभएको हो । उहाँले भन्नुभयो, ‘बिहान बिहान योगा होइन । कहाँ कहाँ गल्ती भो भनेर आत्मसमिक्षा पनि गर्नुस् ।’

यसैगरी दुई तिहाई ल्याउँछु भन्ने भ्रममा नपर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले आग्रह गर्नुभएको छ । दुई कम्युनिस्ट पार्टी मिलेर देशलाई शान्ति, समृद्धि र स्थिरतातर्फ लैजान अवसरको सदुपयोग नगरेर प्रधानमन्त्री ओलीले ठूलो भूल गरेको उहाँको भनाइ छ ।

लामो समय जेल बसेको र केही राम्रा काम गरेको भए पनि जनताले लामो आन्दोलनबाट ल्याएको परिवर्तन, संविधान र गणतन्त्र समाप्त पार्ने कदमले ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिएको सांसद भुसालले भन्नुभएको छ ।उहाँले भन्नुभयो, ‘कुनै बेला आन्दोलन गर्नुभयो, लामो समय जेल बस्नुभयो। तर घटना कस्तो हुँदो रहेछ भने मान्छेको जीवनमा धेरै राम्रा काम गरे पनि एउटै कुकृत्यले इतिहासलाई कालो बनाइदिन्छ’, उनले भनिन्, ‘जनताले ७ दशक लामो आन्दोलन गरेर ल्याएको परिवर्तन, संविधान, संविधानवाद र लोकतान्त्रिण गणतन्त्रलाई समाप्त पार्ने कदमले तपाईंको नाम इतिहासका कालो अक्षरले लेखिएको छ।’

यसैगरी प्रधानमन्त्री ओलीले अलिअलि आलोचना पनि सुन्न सांसद भुसालले आग्रह गर्नुभएको छ । ‘अलि मान्छेको आलोचना पनि सुन्नुहोस्, आत्मसमीक्षा गर्नुहोस, मेरो विशेष अपिल छ । दुई तिहाइ ल्याउछु भन्ने भ्रम नदिनुहोस्, दबाब र प्रलोभनमा पारेर आफ्नै पार्टीलाई एकताबद्ध पार्न सक्नु भएको छैन,’उहाँले भन्नुभयो ।

Tags: राजनीति ## नेकपा माओवादी ## सांसद ##पम्पा भुसाल
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh