कृष्णा यादव / जिल्ला प्रहरी कार्यालय पर्साले खैरो हेरोइन (ब्राउन सुगर) एक १७ वर्षीय बालक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सावाट खटेको लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पावर हाउस चोक नजि कैबाट ब्राउन सुगरसहित बालकलाई पक्राउ गरेको हो ।


















