काठमाडौं । नेपाली काँग्रेस नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीलाई मष्तिष्कघात भएको छ । उनको २२ दिनदेखि काठमाडौँको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।मष्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ ।
हाल भेन्टिलेटरमा राखेर उनको उपचार जारी राखिएको छ ।
उनको आमा भने अस्पतालको बाहिर बसेर छोराको स्वास्थ्यलाभको कामना गरिरहेकी छिन् ।
अध्यारो अनुहार लगाएर आफ्नो छोरा चाडै निको होस भनेर कामना गर्दै अस्पतालमा बसेकी आमाको तस्विर देखेर सामाजिक सञ्जालमा बिभिन्न टिप्पणीहरु आइरहेका छन् ।
आमालाई आफ्नो सन्तानको माया कति हुन्छ भनेर यहीबाट झल्किने पत्रकार लालकुमार मोक्त्तानले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !