Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल–भारत सिमानाका खुल्ने

वीरगञ्ज । नेपाल–भारत सीमानाकाहरु बिहिवारदेखि खुल्ला हुने उपप्रधानमन्त्री ईश्वर पोखरेलले आश्वासन दिएका छन् । उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय केन्द्रीय कोभिड–९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबार बैठक बसेर नाकाहरु खोल्ने निर्णय गर्ने आश्वासन दिएका हुन् ।

नाका खोल्न माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्साले सीसीएमसीका संयोजक समेत रहेका उप्रप्रधानमन्त्री पोखरेलको निवासमा पुगेर बुधवार बुझाएको ज्ञापन पत्र ग्रहणगर्दै उनले औपचारिक रुपमा नाका खोल्ने निर्णय गरिने आश्वासन दिएका हुन् । गत वर्ष चैत ११गतेदेखि लकडाउन भएसँगै बन्द भएको सीमानाका अझै सुचारु हुन सकेको छैन् ।पैदल रुपमा नेपाल र भारतका नागरिकहरुले सीमा ओहरदोहर गरेपनि सवारी साधनमाथिको रोक हटेको छैन् ।

भारतीय राजदूतावासको परमिट प्राप्त नेपाली सवारी साधनलाई भारतमा प्रवेश गर्न रोक नरहेपनि भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा पूर्ण रोक कायमै छ ।भारतीय नम्बरको सयौं सवारी साधन प्रहरी पहुँच भन्दा पर लुकाएर राखिएकछ ।त्यस मध्ये अधिकांश गाडीहरु बिग्रेको बताइन्छ । भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा रोक रहेकाले सीमा क्षेत्रका होटेल, पर्यटन व्यवसाय सुकेको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जनाए अनुसार देश भित्रका अन्य सबै क्षेत्र समान्य अवस्थामा फर्केपनि होटेल तथा पर्यटन व्यवसायको अवस्था दयनिय नै छ । ‘हामीले दिएको ज्ञापन पत्रपछि उपप्रधानमन्त्रीजीले बिहिवार दिउँसो सीसीएमसीको बैठकबाट सीमा नाका खोल्ने औपचारिक निर्णय गरिने आश्वास दिनुभएकोछ’ उनलभने, सीमामा आवतजावत समान्य भएपछि व्यवसाय विस्तारै लयमा फर्किनेछ । त्यसैले नाका तत्काल खुला गरिदिन आग्रह गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पन्तले बताए ।

वीरगन्ज क्षेत्रमा भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित गएको हप्ता मात्रै होटल तथा पर्यटन व्यवसायी संघ पर्साले ‘पर्यटन पुनरुत्थानको लागि साझेदारी’ कार्यक्रमको घोषणा गरेको थियो । लामो समय सीमा नाका बन्द हुँदा वीरगन्जमा सञ्चालित होटलहरुको करिब सवा ६ अर्ब लगानी जोखिममा परेको पन्तले जनाए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh