काठमाडौँ । संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले दिएको अवार्ड प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहारीलाई हस्तान्तरण गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक सहकुलबहादुर थापाले अवार्ड हस्तान्तरण गरेका हुन् ।संयुक्त राष्ट्र संघको कन्फेरेन्स सेन्टरले गरेको भर्चुअल कार्यक्रममार्फत दिएको अवार्ड ब्युरोका निर्देशकले पन्थी र जोहारीलाई एक समारोहकाबीच दिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !