काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले संसदलाई ‘बिजेनस’ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका केही नेताले मात्रै आफ्ना धारणा राखेका थिए। कांग्रेसका उपसभापति निधिले संसद्लाई विघटन गर्ने तथा बिजनेस नदिने कार्यप्रति आक्रोश व्यक्त गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !