Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सभापति देउवा , दाहाल र माधवलाई घृणापूर्वक अस्वीकार गर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गरेका छन् ।

अनेम संघले शनिबार काठमाडौंमा गरेको महिला अगुवाहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महिला अधिकारको कुरा गर्ने ,कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिले देख्नेहरुनै महिला अधिकार र सुरक्षाको विरुद्धमा अग्रपंक्तिमा उभिएको दाबी गरे ।

उनले महिला हिंसा र बलात्कारको विरुद्धमा अपराधीहरूलाई दण्डित गर्न तथा एसिड आक्रमणका दोषीलाई कारवाही गर्न सरकारले ल्याएको अध्यादेशहरू प्रतिनिधिसभामा पेश गर्न नदिने क्रियाकलापमा संलग्नलाई घृणापूर्वक अस्वीकार गर्न पनि आग्रह गरे । अध्यादेश टेबल गर्न नदिएर उनीहरुले कुकर्म गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले त्यस विरुद्ध विरोध र भर्त्सनाको प्रस्ताव सभाबाट पारित गराउन पनि उनले नेताहरुलाई सुझाव दिए ।

उनले भने, “कम्युनिष्ट हुँ भनेर लोकतन्त्रको पक्षधर छु भनेर नथाक्नेहरुले त्यसलाई टेबुल गर्न दिएनन् । महिलामाथि एसिड आक्रमण गर्ने अपराधीहरूलाई दण्डित गर्न ल्याइएको अध्यादेश टेबुल गर्न दिएनन् । महिलामाथि हिंसा गर्नेहरूमाथि दण्डित गर्ने अध्यादेश थियो त्यसलाई टेबुल गर्न दिएनन् । त्यसको विरोध गर्ने क्रममा अग्रपंक्तिमा पुष्पकमल दाहाल, माधव कुमार नेपाल, शेरबहादुर देउवा उभिनुभएको थियो । हामीहरू उहाँहरुका यी कुराहरुलाई घृणापूर्वक अस्वीकार गर्दछौ । महिला हिंसाको विरुद्धमा हामीले जुन कदम चालेका थियौ त्यो चिज कायम रहने छ ।

एसिड आक्रमण गर्ने अपराधीहरूलाई दण्डित गर्ने कुरा,बलात्कार जस्तो जघन्य अपराध गर्नेहरुलाई दण्डित गर्ने कुराका लागि हामी यो मुलुकमा कानून बनाएर दण्डित गर्ने छौ । यो कुरा पनि तपाईहरुलाई म विश्वास दिलाउन चाहन्छु । त्यस्ता नक्कली कुरा गर्ने पात्रहरु छन्, जुन ऐन केपी ओलीले जस लिने वा केपी ओली नेतृत्वको सरकारले मात्रै जस लिने कुरा थिएन आम नागरिक र महिला समुदायको हितमा थियो यो चीज तर यसलाई रोक्ने काम गरियो । हामी यो सभाबाट त्यस्ता कुकर्मका विरुद्धमा विरोध र भत्र्सना गरौ भन्ने प्रस्ताव म राख्न चाहन्छु । ”

उपप्रधानमन्त्रीले महिला हिंसाका दोषीलाई कारवाही गर्न ल्याएको अध्यादेश पेश गर्न नदिएको दाबी गरेपनि फागुन २३ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश संविधानको व्यवस्था विपरित ल्याएको भन्दै विरोध गरेको थियो । काँग्रेसको विरोध पछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

उपप्रधानमन्त्री मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनका लागि अनेकन खेलहरु भईरहेको भन्दै त्यस विरुद्ध खबरदारी गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “मुलुकमा राजनीतिक अस्थिरताको घिनलाग्दो खेल सुरु गरिएको छ । राष्ट्रिय स्वभिमान, स्वतन्त्रताको विपक्षमा वातावरण बनाउनका लागि सहयोग पुर्याउने काम गरिएको छ । मुलुकमा अराजकता र अस्थिरता श्रृजना गर्ने, सामाजिक सद्‌भावलाई भड्काउने काम गरिएको छ । हामी सबैले ती कुकर्मको विरोध गर्नुपर्ने जरुरी छ । देशको राजनीतिमा देखा परेका यी प्रवृत्तिहरू र यी प्रवृत्ति बोक्ने पात्रहरूको विरुद्धमा हामीले शसक्त ढंगले आफुलाई उठाउनुपर्ने जरुरी छ । यसप्रति हाम्रो खबरदारी र तिब्र घृणा प्रकट हुनुपर्छ भन्ने म राख्न चाहन्छु ।”

विगतमा एमालेको भगिनी संगठन अनेमसंघले महिलालाई राज्यका संरचनामा ३३ प्रतिशत सहभागिताको सुनिश्चिता गराउने कामको अगुवाई गरेको भन्दै उनले महिला अधिकारको क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति गर्व बोध गर्दै त्यसको नेतृत्व गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पनि सम्मान गर्नुपर्ने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh