Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सत्ता समीकरणबारे माओवादी र जसपा नेपालबिच छलफल, ठोस निर्णय भने आएन

काठमाडौं । सत्ता समीकरणबारे नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) र जनता समावादी पार्टी (जसपा) नेपालका नेताबिच छलफल भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालयमा दुई पार्टीका शीर्ष नेताबिच शनिबार छलफल भए पनि ठोस निर्णय भने केही भएको छैन । माओवादी केन्द्रसँगको छलफल सकारात्मक रहे पनि टुंगोमा भने नपुगिएको जसपाका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान भएको बैठकमा दुवै पक्षले आगामी सत्ता समीकरणबारे कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गरेका हुन् । माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जसपासँग तीन विषयमा वार्ता भएको बताए । उनले भने, उहाँहरू र हामीबीच केपी ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने एजेन्डामा कुराकानी भयो ।

त्यस्तै, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे पनि कुरा भएका थिए । जसपाका नेताहरूले मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ लगायतका कुरा उठाएका थिए ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठले छलफलका क्रममा सुरुमा संयुक्त सरकार गठनको विषयमा जोड दिएका थिए । सरकार गठनपछि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न सहज हुने उनीहरूको भनाइ थियो ।

सरकार कसरी बनाउने भन्ने एजेन्डामा हाम्रो जोड रह्यो । त्यसका लागि उहाँहरूले हाम्रो पनि एजेन्डा छ भन्नुभयो, श्रेष्ठले भने, परिवर्तनका एजेन्डा, समाजवाद, समावेशी लोकतन्त्र कसरी रक्षा गर्ने भन्ने विषयमा छलफल भयो ।

केपीको नेतृत्वमा ती उपलब्धिको रक्षा हुन्छ कि हुन्न भन्नेबारेमा कुरा भयो । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको पदबाट केपी शर्मा ओलीलाई कसरी हटाउने भन्नेमा आफूहरूको जोड रहेको बताए ।

छलफलका क्रममा उठेका विषयबारे उनले भने, संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने, सर्वसत्तावादतर्फ उन्मुख ओलीलाई सत्ताबाट कसरी हटाउने भन्ने एउटा पाटो थियो । त्यसका लागि कसरी मिल्ने भन्नेबारेमा छलफल भएको थियो ।आफूहरूले रेशम चौधरी र संविधान संशोधनका कुरा उठाएको र त्यसमा माओवादीले समर्थन जनाएको यादवले बताए । यसमा माओवादीले हाम्रै एजेन्डा हो भन्नुभयो । यसमा असहमति जनाउने ठाउँ नै छैन भन्ने उहाँहरूको कुरा थियो ।

संविधान संशोधनको मुद्दा त हामीले संसदमा नै लगेका हौं तर एमालेले विपक्षमा भोट हाल्दा सफल भइएन भन्नुभयो, दाहालले भनेका उल्लेख गर्दै यादवले भने ।यादवले सत्ता समीकरणबारे थप गृहकार्य गर्नुपर्ने अवस्था आएको बताए । उनले कांग्रेस र माओवादीसँगको वार्ता पछि ओली सरकारविरुद्ध तीनवटै दल एकजुट भएको आफूले पाएको बताए ।

सत्ता समीकरणबारे गृहकार्य गरी सहमति बनाउन बाँकी छ । यत्ति कुरा चाहिँ के हो भने ओलीको जुन बाटो छ त्यसको विरुद्धमा सबैलाई पाएका छौं, उनले भने ।

लोकतन्त्र, संघीयता र गणतन्त्रका पक्षमा लाग्ने दलहरूको संयुक्त सरकार गठन गर्नुपर्ने कुरा आफूले पाएको उनले बताए । माओवादी नेताहरूले पनि तीन दलको गठबन्धन भयो भने जसपाले उठाएका माग पूरा गर्न सहज हुने बताएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh