Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सीमानाका चाँडैनै पूर्ववत् रुपमा सञ्चालन हुन्छ – पोखरेल

रौतहट। नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले कोरोना महामारीका कारण बन्द रहेको नेपाल–भारत सीमानाका चाँडैनै पूर्ववत् रुपमा सञ्चालनमा आउने बताउनु भएको छ । रौतहटको मौलापुर नगरपालिकाको पतौरामा रहेको ऐतिहासिक महादेव मन्दिरमा दोस्रो मधानी महायज्ञको उद्घाटन गर्न रौतहट आएका उपप्रधानमन्त्री पोखरेलले नेपाल–भारत सीमानाका लामो समयदेखि बन्द रहँदा दुबै देशका नागरिकहरुलाई निकै सकस भएको उल्लेख गर्दै सीमा नाका खोल्नेबारे नेपाल सरकार गम्भीर भएक उल्लेख गर्नुभयो ।

‘नेपाल–भारत आवतजावत हुने कुरामा चाँडैनै हामी निर्णय गर्छौ’ उहाँले भन्नुभयो, ‘यातायात पनि चल्लेछन् । अहिले जति दुःख, तखलिफ तपाईहरुले सहनुपरेको छ अब सहनुपर्दैन् ।’अर्को एक प्रसंगमा उपप्रधानमन्त्री पोखरेलले तराई मधेशको समृद्धिको लागि नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मधेशी जनताले सच्चा देशको पहरेदारको रुपमा देशको सीमा रक्षा गरिरहेको बताउनुभयो ।

उहाँले नेपालको जातीय विविधताले नेपाललाई बलियो बनाएकाले यसको रक्षाको लागि सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोडदिनुभयो । सहरी विकास मन्त्री प्रभु साहले सो ऐतिहासिक महादेव मन्दिरलाई नेपालको मात्र नभइ विश्व सम्पदाको सूचिमा सूचिकृत गर्न नेपाल सरकारले पहल गरिरहेको जनाउँदै सो मन्दिरको र स्थानको बारेमा थप अध्ययन, अनुसन्धान तथा खोज हुनुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा, नेपाल सरकारका सहरी विकास मन्त्री प्रभु साह, नेपाली कलाकारहरु शिव श्रेष्ठ, दीपाश्री निरौला, संचिता लुइटेल, भोजपुरी कलाकारहरु चिन्टु पान्डे, अक्षरा सिंहलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा सहभागी हुनु अघि उपप्रधानमन्त्री पोखरेल र प्रदेश प्रमुख झाले ऐतिहासिक महादेव मन्दिरमा विशेष पूजा, अर्चना पनि गर्नुभएको थियो । चैत्र ३ गतेसम्म सञ्चालन हुने सो महायज्ञ तथा मेलामा नेपाल तथा भारतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

केही वर्षअघि पतौरामा जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको सुरुआत गरिएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साहले बताउनुभयो । उहाँका अनुसार सो मन्दिर क्षेत्रमा कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिएको र नेपालको पुरातत्व विभागको टोलीले सो स्थानमा उत्खनन अन्य ऐतिहासिक तथ्यहरुपनि फेला परेको नगर प्रमुख साहले बताउभुयो ।

उहाँले सो मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न नेपाल सरकार र सरोकारवाला निकायहरुले विशेष ध्यान दिएर पलह गर्नुपर्नेमा जोड दिनुभयो । आजदेखि सुरु भएको सो महायज्ञ तथा मेला हेर्न नेपाल तथा भारतका लाखौँ स्थानीयहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

शिव–पार्वती विवाहको विशिष्ट उत्सवलाई मधानी रहेको यो प्रदेश दुईका दुई जिल्लाहरु बारा तथा रौतहटमा प्रचलित रहेको सास्कृतिककर्मी सञ्जय मित्रले बताउनुभयो ।मित्रका अनुसार मधानी यज्ञमा कुनै पण्डित वा पुजारीको आवश्यक नपर्ने र यो पुजा विशिष्ट बोलबम (कमरथुवा)ले गर्ने गरेका छन् । लोपोन्मुख अवस्थामा रहेको मधानीलाई बारा र रौतहटका मुख्यगरी थारु समुदायले बचाएर राखेको उहाँको भनाइ छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh