Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वस्थ्य रहन उपयुक्त एउटा मात्र माध्य खेल – डीआईजी सिंह

रौतहट । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहउद्घाटन गर्दै खेलकुदले युवालाई शारिरिक रुपले तन्दुरुस्त तथा मानसिक रुपले स्वस्थ बनाउने बताए । साथै समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समजको निमार्ण गर्न समेत मदत पुग्ने उनको भनाइ थियो । मादक पदार्थ सेवन, धुम्रपान, लागु औषध जस्ता कुलतमा लागेका युवा पुस्तालाई समाजको मूलाधारामा ल्याउन खेलकूद एउटा राम्रो माध्यम हुने उनको जिकिर थियो । खेलकुदले खेल र खेलाडीको विकासमा मात्र नभएर असल नागरिक निर्माण गरेर राष्ट्रलाई ठुलो योगदान पु¥याउने बताउनुभएको छ ।

बाल निकेतन मावि चन्द्रपुर -६ को आयोजनामा रौतहटको चन्द्रपुरमा आजदेखी सुरु ‘तेस्रो बाल निकेतन कप–२०७७” फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डीआईजी सिंहले खेलकुदले कानुनको पालना गर्ने नागरिकहरुको विकास गर्दै सभ्य र असल समाज निर्माणमा मद्धत गर्नेमा जोड दिनुभयो ।

दोस्रो विश्वयुद्ध पछिको विभिन्न राष्ट्रहरु बीचको संवादहिनतालाई खेलकुदले चिरेको प्रसंग उल्लेख गर्दै खेल र खेलाडीले भाइचारा विकास गर्दै सबैलाई जोड्न सक्ने बताउनुभयो । उहाँले खेलमा लागेका व्यक्तिहरु दुव्र्यसनीमा लाग्ने सम्भावना निकै कम हुने भएकाले अभिभावकहरुलाई आफ्ना सन्तानलाई खेलकुदमा लाग्न प्रेरित गर्नुपर्नेमा जोडदिनुभयो ।

‘प्रदेश नम्बर २ मा लागु औषध दुप्र्यसनीको समस्या ठुलो छ , युवा उमेरमा मानिसहरु बहिकन सक्छन् ’ उहाँले भन्नुभयो ‘ त्यसैले अभिभावकले आफ्नो छोराछोरीलाई पढाइसँगसँगै खेलकुदमा लाग्न प्रेरित गर्नुपर्छ । त्यसका लागि अभिभावकले समय निकाल्न सक्नुपर्छ ।’

खेलको माध्यमद्धारा हामीले कल्पना गरेको नागरिक विकास हुनसक्ने हुनाले अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई खेलकुदमा लाग्न प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले खेलकुदकै माध्यमद्धारा राष्ट्र सुसंस्कारयोग्य, सुसँस्कृत, सभ्य बनाउन आजको आवश्यकता भएको भन्दै सबै मिलेर खेलकुदको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

साथी शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकुमार भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, पुर्व उर्जा राज्यमन्त्री सत्यनारायण भगत, अखिल नेपाल फुटबल संघ प्रदेश नम्बर २ का अध्यक्ष नेपाल कार्की, रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लार्मी , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम साह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

विद्यालय तहदेखिनै राम्रा खेलाडी उत्पादन गर्ने र नयाँ पुस्तालाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्धेश्यले आयोजना गरिएको सो प्रतियोगिता फागुन २९ गतेसम्म संचालन हुने र बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका ८ वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको आयोजक बाल निकेतन माविका कार्यकारी निर्देशक दिपक कुमार रेग्मीले जानकारी दिनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh