काठमाडौं । प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँडाबाट बाहिरिएको भन्ने कारण भने प्राप्त भएको छैन ।
भुसालले बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग प्रतिक्रिया दिन पनि इन्कार गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !