काठमाण्डौं । सर्वोच्च अदालतले नेकपाको नाम नै रिषी कट्टेलको नाममा जाने फैसला गदै साविक नेकपा एमाले र माओवादी केन्द्र नै अस्थित्वमा रहने निर्णय गरिदिएकालाई विभिन्न पक्षले अनौठो मानिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने खुसी भएको बुझिएको छ ।
उनले आईतबार साँझ वालुवाटारमा आफ्नो संसदीय दलको बैठकमा अदालतको फैसला कार्यन्वयन गर्ने भन्दै साविक एमालेको बैठक बोलाउने जानकारी दिएको स्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !