Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी निरीक्षक बढुवामा नयाँ प्रस्ताव

  • काठमाडौं,फागुन २१ गते शुक्रबार ।।
  • जनप्रभाव न्यूज

प्रहरी उपरीक्षक ( इन्सपेक्टर ) का एक सय भन्दा धेरै पद रिक्त भएका एक महिना भइसकेको छ । ती पदमा कसरी बढुवा गर्ने अन्योलताका कारण सइबाट इन्सपेक्टरमा बढुवा प्रक्रिया सुरु हुन सकेको छैन ।

प्रहरी प्रधान कार्यालयले रिक्तमध्ये धेरै पदमा बढुवाबाट पदपुर्ती गर्नुपर्ने प्रस्ताव गृहमन्त्रालयलाई गरेको छ। गृहले समयमा निर्णय गर्न नसक्दा बढुवा प्रभावीत भएको छ ।रिक्तमध्ये ६० प्रतिशत पदमा बढुवाबाट पदपुर्ती गर्नेबारे सुरुमा छलफल भएको थियो । गत वर्षकै इन्सपेक्टर भर्ना चलिरहेकाले यसपटक बिशेष परिस्थितीका कारण सबै रिक्त पदमा बढुवा गर्ने छलफल समेत भएको थियो ।

तर, अफिसर पदमा रिक्तमध्ये धेरै पदमा नयाँ पुस्तालाई भर्ना नै गर्ने अन्तर्राष्ट्रिय प्रचलन भएको र सुरक्षा संगठनका लागि यो प्रावधान महत्वपूर्ण हुने निष्कर्ष निकालिएको थियो । जसकारण यो प्रस्ताव अनिर्णित हुन पुगेको हो ।

पछिल्लो समय गृहमा नयाँ प्रस्तावमा छलफल भइरहेको छ । २०७१ सालभन्दा पहिले भर्ना भएकाको हकमा इन्सपेक्टरमा ६० प्रतिशत बढुवाबाट पदपुर्ती गर्नुपर्ने प्रस्ताव छ । २०७१ सालसम्म रिक्तमध्ये ६० प्रतिशतमा बढुवा हुन्थ्यो । भर्ना भएकै समयको वृत्तिविकासको नियम लागू हुनुपर्ने मान्यताअुनसार यो प्रस्ताव अघि बढाइएको छ । २०७१ मा संशोधन भएको नियमावलीमा भर्नाबाट ६० तथा बढुवाबाट ४० प्रतिशत पदपुर्ती कायम गर्ने निर्णय भएको थियो । सोही आधारमा ६० प्रतिशत हुने सम्भावना छ । त्यो पनि नभए ५०/ ५० प्रतिशत हुने गृह मन्त्रालयका एक अधिकारीले बताए ।

प्रहरीमा सईबाट इन्सपेक्टर बढुवाको जाम छ । १५ वर्ष पदावधि पुगेकै हाल तीन सय भन्दा धेरै इन्सपेक्टर छन् । यही हिसाबले सइबाट इन्सपेक्टर हुन २० वर्ष लाग्ने अवस्था आएको छ । यसले जुनियर प्रहरी अधिकृतको वृत्तिविकासमा ठूलो असर पर्ने भएकाले यो समस्या समाधानका लागि पहल भइरहेको छ । बढुवाको कोटा बढाएर मात्र पनि समस्या समाधान नहुने भएकाले नयाँ पद नै सिर्जना गर्नुपर्ने अवस्था छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh