Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रजिअहरुको सरुवामा मनपरी

  • काठमाडौं, फागुन २० गते बिहिवार ।।
  • जनप्रभाव न्यूज

सरकारले सहसचिवको दरबन्दी रहेका जिल्लामा पनि उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारीमा खटाएको छ । २०७७ फागुन १४ गते गरिएको ५२ उपसचिव र सहसचिवहरुको सरुवामा यसअघि सहसचिव प्रजिअ रहेका जिल्लामा पनि उपसचिवलाई कामु दिएर पठाइएको छ । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा समेत जनसंख्याका आधारमा सहसचिव प्रजिअ हुने गरी दरबन्दी सिर्जना गरेको सरकारले अहिले मनपरी ढंगले ४ वटा निर्वाचन क्षेत्र रहेको चितवनजस्तो जिल्लामा समेत उपसचिवलाई कामु दिएर पठाएको छ ।

प्रजिअ सरुवामा नेकपा माधव–प्रचण्ड समूह समर्थकलाई छानीछानी अपायक सरुवा गरी कांग्रेस समर्थक उपसचिव र सहसचिवहरुलाई महत्वपूर्ण जिल्लाको प्रजिअमा सरुवा गरिएको छ । चितवनमा गृह मन्त्रालयमा कार्यरत उपसचिव प्रेमलाल लामिछानेलाई प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

नुवाकोटामा सहसचिवको दरबन्दी रहेकोमा उपसचिव जीवनप्रसाद दुलाललाई प्रजिअमा पठाइएको छ । दोलखामा सहसचिवको दरबन्दी भए पनि उपसचिव बासुदेव घिमिरेलाई पठाइएको छ । जबकि चितवन, नुवाकोटभन्दा कम महत्व रहेको रामेछाप, सिन्धुलीजस्ता जिल्लामा सहसचिवलाई खटाइएको छ । रामेछापमा सहसचिव गौलोचन सैंजुलाई पठाइएको छ ।

राजाप्रसाद सेवाबाट आएका उनी सोझा र इमान्दार मानिन्छन् । अध्यागमन कार्यालय एयरपोर्टमा सेटिङवालाहरुसँग नमिलेपछि उनलाई रामेछापमा सरुवा गरिएको छ । सिन्धुली जिप्रकामा सुरेश न्यौपानेलाई पठाइएको हो । गोरखामा सहसचिव शालिग्राम शर्मा पौडेललाई पठाइएको छ । पर्वतमा पनि सहसचिवको दरबन्दी हो, तर उपसचिव देवी पाण्डे खत्रीलाई खटाइएको छ । दैलेखमा पनि सहसचिवको दरबन्दी रहेपनि उपसचिव हरिबहादुर प्याकुरेललाई पठाइएको छ ।

यसैगरी सरकारले सौताको रिसले पोईको काख… गरेझैं प्रमुख जिल्ला अधिकारीमा कांग्रेस समर्थकलाई महत्वपूर्ण जिल्लामा खटाएको छ । कांग्रेस भनेर चिनिने सहसचिव फणिन्द्रराम पोखरेल, तीर्थराज भट्टराईलगायतलाई प्रमुख जिल्ला अधिकारीमा खटाएको छ ।

बारामा ३ महिना अगाडि सरुवा भएका दीपकराज नेपाललाई स्याङजा पु¥याइएको छ । यसरी २/३ महिनामा प्रजिअ सरुवा गरेर सरकारले जिल्लामा कस्तो शान्ति सुरक्षा कायम गर्न खोजेको हो भन्ने प्रश्न उठेको छ । यसअघि बाँकेमा उपसचिव रामबहादुर कुरुम्बाङलाई प्रजिअका रुपमा १ वर्षभन्दा बढी समयदेखि राखिएको छ । उनी बर्दियामा पनि प्रजिअ थिए ।

बर्दिया पछि उनको सरुवा बाँकेमा भएको हो । सरकारले सहसचिवको दरबन्दी सिर्जना गर्ने तर उपसचिवलाई पठाउने गर्दै आएको छ । कर्णाली प्रदेशका ५ वटा जिल्ला बाहेक ७२ जिल्लामा सहसचिव प्रजिअ हुनेगरी दरबन्दी सिर्जना गरिएको छ । तर आधाभन्दा बढी जिल्लामा उपसचिवलाई कामु दिइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh