Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शीतल निवासकी सम्धिनी सकसमा

  • काठमाडौं,फागुन १९ गते बुधबार ।।
  • जनप्रभाव न्यूज

बालुवाटारबाट आएका प्रस्तावलाई आँखा चिम्लेर लाहाछाप लगाइदिने राष्ट्रपति विद्यादेवी भण्डारीका कारण उहाँकै नातेदारसमेत आजित छन् । यसरी मर्कामा पर्ने र हैरानी खेप्नेमा सम्धिनी किरण यादवदेखि अर्का नातेदार ज्ञानेन्द्रबहादुर कार्कीसम्म रहेको बताइन्छ ।

आफ्नै निर्वाचन क्षेत्रमा हिँड्दा राष्ट्रपतिकी सम्धिनीले लज्जित हुनुपर्ने स्थिति आइलागेको हो । अघिल्लो निर्वाचनमा सम्धिनीलाई महोत्तरीबाट जिताउन मधेसीमूलका एक सल्लाहकारमार्फत राष्ट्रपतिले खर्च पठाउनुभएको थियो । किरणले जनता समाजवादी पार्टीका उम्मेदवार शरत्सिंह भण्डारीलाई पहाडे समुदायको भएकाले यादवलाई नै जिताउनुपर्छ भन्दै भोट मागेकी थिइन् । यद्यपि, यादव समुदायबाहेक अरुको मन जित्न सकिनन् ।

संसद् विघटन भई १७ र २७ वैशाखमा निर्वाचनको मिति तय भएको स्थितिलाई लक्ष्य गर्दै अघिल्लो हप्ता किरण मतदाताबीच पुग्दा तपाईंकी सम्धिनीले त यस्तो गरिन्, उस्तो गरिन् भन्दै आक्रोश सुन्नुपरेको थियो ।

उस्तै हाल छ अर्का नातेदार (फपूका छोरा) ज्ञानेन्द्रबहादुर कार्कीको । सदैव आरजु देउवाको आशीर्वादले सत्तामा टाँसिइरहन सफल भनिएका कार्की गत चुनावमा पहिलो पटक सुनसरीबाट निर्वाचित भए । तिनताक

उपेन्द्र यादवको पार्टीका नेता अशोक राईलाई कांग्रेसले समर्थन गरिदिँदा उपेन्द्रको समर्थन ज्ञानेन्द्रलाई मिलेको थियो । उसो त किरणकी बहिनी रेखा यादव शुरुदेखि नै नेविसंघको राजनीतिमा लागेकी ।

मधेस आन्दोलनताका शरदसिंह भण्डारीको पार्टीमा लागेपछि किरणले त्यही मौका छोपेर ठूलोबुबा (पूर्वराष्ट्रपति रामवरण यादव) लाई फकाई फुलाई कांग्रेसबाट समानुपातिक सांसद बन्ने अवसर पाइन् । महोत्तरीकै पुराना कांग्रेसी दलित महिलालाई दिनुपर्ने हो तर त्यसो नगरी रामवरणले गिरिजाबाबुलाई फकाएर भतिजीलाई सांसद बनाइदिनुभयो । आफू कांग्रेसको भए पनि रामवरण राष्ट्रपति हुनुपूर्व पहिलो संविधानसभा चुनावताका उनका पति मुनिलालचाहिँ तराई मधेस लोकतान्त्रिक पार्टीतिर खुलेरै लागे । मुनिलालले ससुरा पर्ने रामवरण राष्ट्रपति र पत्नी सांसद भएको मौका छोपी अख्तियारमा सिफारिस गर्न लगाए, परे पनि तर धोखा दियो प्रमाणपत्रले ।

प्रमाणपत्र जालसाजीको भन्ने पोल खुलेपछि सिफारिस रद्द भयो । सर्वोच्चले त्यो समय सिफारिस भएका प्रमुख आयुक्तदेखि सबैको सिफारिस रद्द गरिदिएपछि उदय भएको थियो लोकमानसिंह कार्कीको । सम्धी मुनिलाललाई विद्या भण्डारीको सिफारिसमा फेरि अख्तियारमा नियुक्त गर्ने कोशिश भएको पनि हो तर किरण परे रामचन्द्र र सशांक टिमको । देउवाको रोजाइमा परे आफ्नै भेगीय र गोजीको पात्र जयबहादुर चन्द । चन्द सिफारिस भएपछि मुनीलालको तानाबाना समाप्त भयो । तर सम्धिनी राष्ट्रपति भएकोमा यो समूहले फाइदा उठाइरहेकै छ, यसको पछिल्लो उदाहरण हो जल तथा ऊर्जा आयोगका सचिव रमेश सिंहलाई हालै मात्र शहरी विकासमा ल्याइनु । शहरी विकासभित्र ठुल्ठूला योजना हुने हुँदा यो मालदार मन्त्रालयमा पर्छ । आजको जनआस्था साप्ताहिकबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh