Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निजामति सेवाको एउटा दुर्लभ संयोग – श्रीमान् र श्रीमती नै प्रजिअ,यसरी भए सफल

  • काठमाडौं,फागुन १९ गते बुधबार ।।
  • जनप्रभाव न्यूज

निजामती सेवामा एउटै पदमा रहेका जोडी कमै मात्र भेटिए पनि श्रीमान श्रीमती नै सरकारी सेवामा रहेका जोडी बग्रेल्ती छन् । श्रीमान र श्रीमती नै एकै पदमा अझ एकै मन्त्रालय अन्तर्गत भएकाको संख्या अति कम छ ।

त्यस्तै मध्येका कम संख्याका जोडी हुन सिद्धराज जोशी र किरण जोशी । दुबै उपसचिव । र संयोग यस्तो परेको छ कि किरण अहिले सहायक सीडिओको जिम्मेवारीमा छिन् भने उनका पति सिद्धराज चाहिँ सीडियो नै छन् ।

किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडिओ) बन्न सफल भएसँगै अहिले निजामती वृत्तमा चर्चामा छिन् ।

बैतडीमा जन्मिएकी जोशी सुदूरपश्चिम प्रदेशबाटै खुला प्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला भएको कारण मात्र होइन श्रीमान श्रीमती नै उपसचिव र श्रीमान प्रमुख जिल्ला अधिकारी अनि श्रीमती सहायक प्रमुख जिल्ला अधिकारी भएका कारण यो जोडीको चर्चा चुलिएको हो ।

किरण कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा जन्मेकी हुन् । स्थानीय स्कूलबाटै प्रारम्भिक शिक्षा पूरा गरी कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातक (बीकम) उत्र्तीण गरिन् । जनप्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक किरणले प्राथमिक तहमा शिक्षकमा नाम पनि निकालिन । झण्डै दुई बर्ष अध्यापन पेशा अगालेकी उनी २०५२ सालबाट अध्यापन पेशामा संलग्न उनको २०५४ सालमा कैलालीको गोदावरी नगरपालिका–६ का सिद्धराज जोशीसँग बिहे भयो ।

जोशी हालै भएको सीडिओको सरुवामा दार्चुलाको कमाण्डर बनेर पुगेका छन् । उनै श्रीमान जोशीको साथ सल्लाह र प्रेरणाले निजामती सेवामा होमिएकी हुन श्रीमती किरण ।

किरणको निजामती सेवाको पाइला चाहिँ २०६१ साउन १ बाट शुरु भयो । खरिदार पदबाट निजामति सेवामा पाइला टेकेकी उनी बर्ष दिनपछि नै नासु, ५ बर्षपछि शाखा अधिकृत हुँदै ०७७ माघ १४ गते खुला प्रतिस्पतार्धाबाट उप सचिव पदमा बढूवा भएकी हुन् ।

उनै जोशीलाई गृह मन्त्रालयको गत २८ माघको निर्णय अनुसार डोटी जिल्लाको सहायक सीडिओमा पदस्थापना गरेपछि उनी सूदुरपश्चिम जिल्लाकै उपसचिवस्तरको पहिलो साहायक सिडियो बनेर रेकर्ड कायम गरेकी हुन् ।

यसअघि किरण रोल्पा जिल्लाको निर्वाचन कार्यालयको निर्वाचन अधिकारीको रुपमा कार्यरत थिईन् ।श्रीमान श्रीमती मिलेर लोक सेवा तयारीसम्बन्धि खरिदार, उप सचिव र सह सचिव स्तरको करिब ४० भन्दा बढी लोक सेवा तयारी किताब प्रकाशित गरिसकेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh