- सिरहा,फागुन १७ गते सोमबार ।।
- जनप्रभाव न्यूज
सेनाले ‘नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि’ गर्ने उदेश्यले सिरहा जिल्लाको नरहा गाउँपालिकाको विभिन्न वडामा निःशुल्क स्वास्थ्य शिविर माफर्त स्वास्थ्य सेवा प्रवाह गरेको छ ।
नेपाली सेनाको शेर गन र नम्बर २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाउँपालिकाको सहकार्यमा गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !